बिर्तामोड । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ मनकामना इकाई सभापतिमा डेविड श्रेष्ठ चयन भएका छन् । यसैगरी उपसभापतिमा सुजन भण्डारी र रुसिका सापकोटा, सचिवमा उमेश खतिवडा, सह- सचिवमा शिक्षा भट्टराई र रोहित दाहाल […]
काठमाडौं । शनिबार साँझ बानेश्वरस्थित संसद भवनबाट पक्राउ परेका पदम कुँवरलाई प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धान थालेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट मुलुकी अपराध संहिताको अभद्र व्यवहार सम्बन्धी कसूरमा म्याद थप गरेर प्रहरीले […]
काठमाडौं । नवलपरासी (पश्चिम) कांग्रेसका तत्कालीन कार्यबाहक जिल्ला सभापतिलाई हटाएर केन्द्रीय सभापति शेरबहादुर देउवाले आफूनिकटका नेतालाई सभापति बनाएपछि विवाद बढेको छ। जिल्ला सभापति अर्जुन पोख्रेललाई हटाएर विष्णु पौडेललाई नयाँ सभापतिको जिम्मेवारी दिइएपछि विवाद बढेको हो। […]
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्। प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आज प्रचण्ड बालुवाटारमा पुगेका हुन्। प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार भेटमा प्रचण्डले […]
विराटनगर । प्रदेश १ सरकारले संघीय सरकार मातहतमा सुनसरीको अमरडुवामा रहेको १२ सय विघा जग्गा औद्योगिक पार्क निर्माणका लागि प्रदेश सरकारलाई दिन माग गर्ने निर्णय गरेको छ । बिहीबार बसेको प्रदेश १ मन्त्री परिषदको बैठकले […]
बिर्तामोड । झापा क्षेत्र नं.२ (क) का प्रदेशसभा सदस्य एकराज कार्कीले संघीयताको मूलमर्म भनेकै प्रदेश रहेको बताएका छन् । प्रदेश बलियो भएन भने संघीयताको अन्त्य हुने जिकिर गर्दै सांसद कार्कीले संघीयता बचाउनु हाम्रो दायित्व र […]
उदयपुर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका उदयपुर सेक्रेटरी आज बिहान पक्राउ परेका छन् । जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नंं.७ को अँधेरीस्थित एक स्थानीयको घरमा लुकेर बसेको अवस्थामा सेक्रेटरी जितबहादुर पुलामी मगर पक्राउ परेको […]
काठमाडौं । प्रदेश २ लाई विशेष प्रदेश बनाउन माग गर्दै प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद प्रभु साह, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अमरेशकुमार […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भागवत गीताको कसम खाँदै अब पार्टी नफुटाउने वाचा गरेका छन् । राप्रपाका दुई घटकबीचको एकता घोषणा सभालाई आज (बुधबार) सम्बोधन गर्दै थापाले यस्तो पार्टी फुटाउँदाको पीडाप्रति जानकार […]
काठमाडौं । कोरोना भाइरस संक्रमणविरुद्ध साझा धारणा बनाउन सिंहदरवारमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल र सरोकारवालाहरुको बैठक सुरु भएको छ ।उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले बोलाएको सर्वदलीय बैठकमा सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, […]