२०८२ पौष ३० बुधवार , १०:५७:१३ बजे

Sajhamanch

राजनीति

काठमाडौं । सरकारले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत गरेको छ । आयोगले साढे सात अर्ब माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ स्वीकृत गरेको निर्वाचन आयोगका प्रवक्ता नारायण […]

शुक्रवार, कार्तिक २८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता सन्तोष परियारले पार्टी परित्याग गर्नुभएको छ। परियारले आजै कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई राजीनामा पत्र बुझाएको प्रवक्ता मनीष झाले जानकारी दिनुभयो। ‘राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय […]

शुक्रवार, कार्तिक २८, २०८२

जनकपुरधाम । सभामुखबाट पदमुक्त भएका मधेशका सांसदहरूले प्रदेश सभा बैठकमा उपस्थित भएको हाजिरीको प्रमाणित नक्कल उपलब्ध गराइदिन भन्दै प्रदेश सचिवालयमा निवेदन दिएका छन् । प्रदेश सभाको बैठकमा विगत एक वर्षदेखिको उपस्थितिको सम्पूर्ण हाजिरी लगायतका कागजपत्रहरू […]

शुक्रवार, कार्तिक २८, २०८२

झापा । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद् पुनर्स्थापना हुनुपर्ने बताउनु भएको छ। असंवैधानिक प्रक्रियाबाट संसद् विघटन भएकोले पुनर्स्थापना हुनै पर्ने घिमिरेको भनाइ छ । शुक्रबार बिहान झापा बिर्तामोडस्थित निजी निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुख […]

शुक्रवार, कार्तिक २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरी बोलाएको कांग्रेसले जनाएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन,पार्टीको महाधिवेशनमा जारी विवादलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको […]

शुक्रवार, कार्तिक २८, २०८२

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचन लड्न चाहने दललाई दल दर्ताको आह्वान गरेको छ । प्रतिनिधि सभा निर्वाचन लड्न चाहनेलाई मंसिर १ गतेदेखि १० गतेसम्म र राष्ट्रिय सभा निर्वाचन लड्न चाहनेलाई […]

शुक्रवार, कार्तिक २८, २०८२

काठमाडौं । जनमत पार्टी फुटेर बनेको जनस्वराज पार्टीलाई सर्वोच्च अदालतले मान्यता दिन अस्वीकार गरेको छ । सर्वोच्चका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू सुनीलकुमार पोखरेल र मेघराज पोखरेलको पूर्ण इजलासले हिजो दल विभाजनबाट बनेको पार्टीलाई […]

शुक्रवार, कार्तिक २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले युवा भेला आह्वान गरेको छ । विशेष महाधिवेशनका लागि पार्टीमा हस्ताक्षर बुझाएको समूहले आज (शुक्रबार) नयाँ बानेश्वरमा युवा भेला गर्न लागेको हो । विशेष महाधिवेशन पक्षधरले सामाजिक सञ्जाल […]

शुक्रवार, कार्तिक २८, २०८२

जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त गर्नुभएको छ । लगातार १० वटा प्रदेशसभा बैठकमा अनुपस्थित रहेका भन्दै उहाँले प्रदेशसभा सदस्यहरुलाई पदमुक्त गर्नुभएको हो । पदमुक्त गरिएका प्रदेशसभा सदस्यहरूमा नागरिक उन्मुक्ति […]

शुक्रवार, कार्तिक २८, २०८२

काठमाडौं । सरकारले अन्तरनिर्वाचन क्षेत्र मतदान र विदेशमा रहेका नेपालीको मताधिकारबारे छलफल थालेको छ । यसबारे अध्ययन गर्न संयन्त्र गठन पनि गठन भएको छ । यस विषयमा गर्न सकिने काम, लागत र कानूनी संरचनाका विषयमा सुझाव […]

शुक्रवार, कार्तिक २८, २०८२