काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका फाइल खुल्नेबित्तिकै सर्वदलीय बैठक हुने गरेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै भ्रष्टाचारको फाइल खुल्नेबित्तिकै हुने सर्वदलीय बैठक मुलुकको आवश्यकताका विषयमा हुनुपर्ने बताए । […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले पछाडि फर्कने कुरा नगरेको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले नयाँ सम्झौता गरेर अघि बढ्न आह्वान गरे । “परिवर्तनको नाममा जे व्यवस्था निर्माण गर्नुभयो […]
झापा । नेकपा एमाले झापा जिल्ला कमिटीको आठौं पूर्ण बैठक अन्तरगत दोस्रो दिनको कार्यसूचीमा रहेको विषयमाथि अहिले जिल्ला पार्टी कार्यालयमा छलफल जारी रहेको छ । जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष प्रेमबहादुर गिरीको अध्यक्षतामा सचिव शिव ढुंङ्गेलले […]
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले वर्तमान सरकारबाट नेपाली जनताले आशा गर्ने कुनैपनि ठाउँ नरहेको आरोप लगाएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले नेपाली जनताले सरकारबाट आशा गर्ने […]
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले दलहरूलाई चुक्ने सुविधा नभएको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले दलहरूका लागि अहिले अग्नि परीक्षाको समय भएको बताए । “राजनीतिक दलहरूको अग्नि परीक्षा जस्तो समय छ । […]
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रतिनिधि सभाको शून्य समयको औचित्यबारे प्रश्न उठाएका छन् । जनप्रतिनिधिले उठाएका आवाज सरकारले नसुनेको भन्दै त्यसको औचित्यबारे प्रश्न उठाएका हुन् । आजको प्रतिनिधि सभा बैठकको शून्य समयमा पूर्वमन्त्री […]
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सांसद गगन थापाले विद्यालय शिक्षामा सुधार गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै उनले विद्यालय शिक्षामा अहिलेदेखि विद्यार्थीलाई गणित, विज्ञान र अङ्ग्रेजी शिक्षामा अघि […]
काठमाडौं । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जनालाई प्रहरीले आज बुधबार छाड्ने तयारी गरेको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको […]
काठमाडौं । यही फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसद बिदा हुँदैछन् । जसमा एमालेकी सांसद दिलकुमारी रावल थापा (पार्वती) पनि पर्छिन् । हाल उनी राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति छिन् […]
झापा । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानका लागि पहल गरिदिन नेकपा एमाले धरान उपमहानगर कमिटीले आग्रह गरेको छ । उपमहानगर कमिटीको अगुवाइमा मंगलबार झापा आएर नेताहरुले यो […]