२०८२ माघ १ बिहिवार , ०७:४०:१२ बजे

Sajhamanch

राजनीति

विराटनगर । कोसी सरकार र पहिचानवादीबीच वार्ता सुरु भएको छ । पहिचानवादीले बुधबार समिति गठन गरेसँगै आज विराटनगरस्थित बिग होटलमा वार्ता सुरु भएको हो । कोसीले सरकारले पहिचानवादीलाई वार्तामा आउन औपचारिकरूपमा पत्राचार गरेको थियो । […]

बिहिवार, माघ २५, २०८०

रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटमा १०१ किलोको मालाले स्वागत गरिएको छ । एमालेको रौतहट जिल्ला अधिवेशन उद्घाटन गर्न बिहीबार गरुडा पुगेका उनको स्वागतमा पार्टी कार्यकर्ताहरुले १०१ किलोको माला लगाइदिएका हुन् । […]

बिहिवार, माघ २५, २०८०

काठमाडौं । प्रतिनिधि सभामा फागुन ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। सभामुख देवराज घिमिरेले फागुन ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने बुधबारको प्रतिनिधि सभा बैठकमा जानकारी गराएका थिए। प्रतिनिधि सभा नियमावली […]

बिहिवार, माघ २५, २०८०

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मुख्यमन्त्रीहरूसहित सत्ता साझेदार दलका नेताहरुको बैठक बसिरहेको छ । बैठकमा नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, नाउपा लगायत दलका नेताहरु सहभागी छन् । बैठकमा राष्ट्रिय सभा अध्यक्षको […]

बिहिवार, माघ २५, २०८०

विराटनगर । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुने भएको छ । प्रदेशको नाम कोशी खारेज गरेर पहिचानको आधारमा पुन: नामकरण गर्नुपर्ने माग राख्दै आन्दोलनमा रहेको ‘प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष […]

बिहिवार, माघ २५, २०८०

झापा । नेकपा एमाले झापाको ११औं जिल्ला अधिवेशन आगामी २०८१ बैशाख १४ र १५ गते गर्ने निर्णय भएको छ । दुई दिनसम्म चलेको जिल्ला कमिटीको आठौं पूर्ण बैठकले सोसहित केही महत्वपूर्ण निर्णयहरु गरेको जिल्ला प्रचार […]

बुधवार, माघ २४, २०८०

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चैत्रअघि नै प्रदेशले प्रहरी समायोजनको अधिकार पाउने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय समन्वय परिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले बैठकमा प्रधानमन्त्री […]

बुधवार, माघ २४, २०८०

काठमाडौं । सम्पति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० प्रतिनिधिसभाबाट पारित भएको छ । आजको प्रतिनिधिसभाको बैठकले विधेयक पारित गरेको हो । यो विधेयक संसद्को पहिलो अधिवेशनमा […]

बुधवार, माघ २४, २०८०

काठमाडौँ । प्रधानमन्त्री एवं राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष पुष्पकमल दाहालले परिवर्तनको मुख्य संवाहक हुनुका नाताले आफू सङ्घीयता कार्यान्वयनमा दृढताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित राष्ट्रिय समन्वय परिषद्को […]

बुधवार, माघ २४, २०८०

काठमाडौँ । राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठकमा परिषद्का सदस्य एवम् गाउँपालिका राष्ट्रिय महासङ्घका प्रतिनिधिले स्थानीय समस्या र समाधानका लागि विभिन्न ११ वटा माग अघि सारेका छन् । महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले स्थानीय सरकारहरूको तर्फबाट आफ्ना […]

बुधवार, माघ २४, २०८०