२०८२ चैत ३० सोमवार , ०६:१७:५३ बजे

Sajhamanch

राजनीति

काठमाडौं । मधेश प्रदेशमा जनता समाजवादी पार्टी ९जसपा० नेपाल संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकारका साझेदार दलले समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको गृहकार्य शुरु भएको छ । जसपाले आफ्नो नेतृत्वमा रहेको सरकारको निरन्तरताका […]

शुक्रवार, जेठ ४, २०८१

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ।बिहीबारको बैठक शुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो। बिहीबार कांग्रेसको विरोधबीच सभामुख देवराज घिमिरेले बैठक अघि बढाएपछि असहज स्थिति […]

शुक्रवार, जेठ ४, २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण गर्ने भएका छन् । यसअघि नै तय भइसकेको युरोप भ्रमण भूकम्पका कारण स्थगित भएको थियो । गत कात्तिक २२ गतेदेखि १० दिनका लागि फ्रान्स, इटली र […]

बिहिवार, जेठ ३, २०८१

काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा प्रा. डा. लेखनाथ शर्मा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सरकारी थिंकट्यांकको रुपमा स्थापना गरिएको उक्त प्रतिष्ठानमा शर्मालाई नियुक्तिको निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना […]

बिहिवार, जेठ ३, २०८१

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्। बिहीबार दिउँसो १२ बजे बसेको प्रदेश सभा बैठकबाट उनलाई २८ जना सासंदले विश्वासको मत दिएका हुन्। सभामुख भीम भण्डारीले सदमा मत विभाजनको नतिजा सुनाउँदै […]

बिहिवार, जेठ ३, २०८१

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत दिएका छन् । प्रदेश सभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेससँगै नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी समूहका सांसदहरूको नाराबाजी र बहिष्कारका बीच विश्वासको मत लिने प्रस्ताव पेस […]

बिहिवार, जेठ ३, २०८१

काठमाडौं । नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षले प्रदेश सभा बैठक बहिष्कार गरेर बाहिरिएका छन् । मख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि बसेको बैठक दुई पार्टीले बहिष्कार गरेका हुन् । मुख्यमन्त्री […]

बिहिवार, जेठ ३, २०८१

काठमाडौं । प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको छ । आजको बैठक बिहान ११ बजेका लागि राखिएको थियो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि […]

बिहिवार, जेठ ३, २०८१

धनगढी । सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेको छ। आज मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा कांग्रेससहित नागरिक उन्मुक्तिको रेशम चौधरी पक्षका सांसदहरूले अवरोध गरेका हुन्। उनीहरूले […]

बिहिवार, जेठ ३, २०८१

धनगढी । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सभाको बैठकमा अवरोध गर्ने भएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभाको बैठक चल्न नदिने कांग्रेस सचेतक गीता चौधरीले बताइन् […]

बिहिवार, जेठ ३, २०८१