काठमाडौं । प्रतिनिधि सभाको बैठक ६ जेठसम्मका लागि स्थगित भएको छ । संसद् सचिवालयका अनुसार अर्को बैठक ६ गते बिहान ११ बजे बस्ने छ । आज बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । दलहरूबीच […]
काठमाडौँ । राष्ट्रियसभा बैठक स्थगित भएको छ । शुक्रबार सुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध गरेपछि बैठक जेठ ६ गते १ः१५ सम्मका लागि स्थगित भएको हो । कांग्रेस सांसदहरुले बिहीबार पनि बैठक अवरुद्ध गरेका थिए ।
काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि सरेको छ । यसअघि बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो । यतिबेला दलका प्रमुख सचेतक, सचेतकहरू र सभामुख देवराज घिमिरेको बैठक बसिरहेको छ । […]
काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिन पत्र पठाएको छ।राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ताको पत्र आएको प्रतिनिधि सभा विधेयक शाखाका प्रमुख नारायण ढकालले जानकारी दिए। राजनीतिक दल विभाजन गर्दा केन्द्रीय समितिमा ४० र […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने छलफलमा जुट्नुभएको छ । सिंहदरबारमा चलिरहेको बैठकमा तीन जना नेताबीच पछिल्लो राजनीतिक घटनाक्रम, संसद् बैठक व्यवस्थित ढङ्गले […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्नेगरी सम्झौता भएकाले निजी क्षेत्रलाई ढुक्क भएर उत्पादनमा लाग्न आग्रह गर्नुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान) को २२ […]
विराटनगर । नेकपा एमालेले कोशी प्रदेश सरकारमा पठाउने ३ जना मन्त्रीको नाम टुंगो लगाएको छ । एमाले स्रोतका अनुसार एमालेबाट लिलावल्लभ अधिकारी, पाँचकर्ण राई र एकराज कार्कीको नाम टुंगोमा पुगेको छ । ‘अहिलेसम्म ३ जनाको […]
विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज कोशी प्रदेश सरकार विस्तार गर्ने भएका छन् । एमाले र माओवादीबिच मन्त्रालयको भागबण्डा सहमति नजिक पुगेको कारण आजै मन्त्रीमण्डल विस्तार हुने माओवादी कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले बताए […]
काठमाडौं । सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्धको रिट निवेदन खारेज गरेको छ । न्यायाधीशहरू प्रकाशकुमार ढुङ्गाना, कुमार चुडाल र सुनीलकुमार पोखरेलको पूर्ण इजलासले हिजो निर्देशनात्मक आदेश गर्दै रिट निवेदन खारेज हुने फैसला […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो ७ गते सोमवार विश्वासको मत लिने हुनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालले गएको वैशाख ३१ गते सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन […]