२०८२ पौष ३० बुधवार , ०८:५९:५५ बजे

Sajhamanch

राजनीति

काठमाडौँ । मतदाता नामावलीमा नाम समावेश भई विदेशमा रहेका नेपाली नागरिकका लागि सम्बन्धित देशको दूतावास, नियोगमा मतदान केन्द्र तोक्न सक्ने गरी सरकारले अध्यादेशको प्रक्रिया अघि बढाएको छ । गृह मन्त्रालयले तयार पारेको अध्यादेशको मसौदा सरोकारवालाको सुझावपछि […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाडौं । सरकारले भदौ २३ र २४ गते जेन–जी आन्दोलनका कारण भएको क्षतिको विवरण उपलब्ध गराउन सबै गाउँपालिका र नगरपालिकालाई आग्रह गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ वटै पालिकालाई पत्राचार […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाडौं । चालू आर्थिक वर्षको चार महिना बित्दा पनि २५ वटा पालिकाले अझै बजेट ल्याउन सकेका छैनन् । मुख्य समस्या मधेशमा छ । मधेश प्रदेशका २४ र लुम्बिनी प्रदेशको एक गरी २५ वटा पालिकाले अहिलेसम्म […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाडौं । मधेश प्रदेश सरकार गठनविरुद्धको मुद्दामा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न आज सर्वोच्च अदालतले दुवै पक्षलाई बोलाएको छ।नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्ण यादवसहित सातदलले बुधबार दायर गरेको […]

आइतवार, कार्तिक ३०, २०८२

झापा । नेकपा (एमाले)को केन्द्रीय कार्यक्रम अनुसार आज शनिबार देशभर जिल्लास्तरीय जनजागरण कार्यक्रमहरु भएका छन् । कतिपय जिल्लामा जनजागरण सभा गरिएको छ भने कतिपय जिल्लामा मोटरसाइकल र्याली, अन्तरक्रिया जूता कार्यक्रम सम्पन्न गरिएको समाचार प्राप्त भएका […]

शनिवार, कार्तिक २९, २०८२

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम संकलनका लागि पाँच दिन म्याद थप गरेको छ। नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी आयोगले पाँच दिन म्याद थप गरेको हो। यसअघि शुक्रबार कार्यवाहक प्रमुख निर्वाचन […]

शुक्रवार, कार्तिक २८, २०८२

धनकुटा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी धनकुटाले नेकपा (एमाले)मा पूर्णरूपमा समाहित हुने निर्णय गरेको छ। एकीकृत समाजवादीको जिल्ला कमिटीले विज्ञप्ति जारी गर्दै बहुमत सदस्यले एमालेमा समाहित हुने निर्णय गरेको उल्लेख छ। नेकपा […]

शुक्रवार, कार्तिक २८, २०८२

काठमाडौं । सरकारले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत गरेको छ । आयोगले साढे सात अर्ब माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ स्वीकृत गरेको निर्वाचन आयोगका प्रवक्ता नारायण […]

शुक्रवार, कार्तिक २८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता सन्तोष परियारले पार्टी परित्याग गर्नुभएको छ। परियारले आजै कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई राजीनामा पत्र बुझाएको प्रवक्ता मनीष झाले जानकारी दिनुभयो। ‘राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय […]

शुक्रवार, कार्तिक २८, २०८२

जनकपुरधाम । सभामुखबाट पदमुक्त भएका मधेशका सांसदहरूले प्रदेश सभा बैठकमा उपस्थित भएको हाजिरीको प्रमाणित नक्कल उपलब्ध गराइदिन भन्दै प्रदेश सचिवालयमा निवेदन दिएका छन् । प्रदेश सभाको बैठकमा विगत एक वर्षदेखिको उपस्थितिको सम्पूर्ण हाजिरी लगायतका कागजपत्रहरू […]

शुक्रवार, कार्तिक २८, २०८२