२०८२ फागुन १० आइतवार , ११:५०:११ बजे

Sajhamanch

राजनीति

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पश्चिम तराईका जिल्लामा गरिरहेको संवाद यात्रा आज पनि जारी छ। थापाले आज कपिलवस्तुको लबनीमा खुला संवाद, तौलिहवास्थित कांग्रेसको पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया, महाराजगञ्ज नगरपालिकामा जनप्रतिनिधि संवाद, […]

शनिवार, चैत १७, २०८०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले नेता रायमाझीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको सेन्टरका वरिष्ठ मुटु रोग विशेषज्ञ […]

शनिवार, चैत १७, २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार इलाम-२ को उपनिर्वाचनका लागि औपचारिक उम्मेदवार घोषणा गर्दैछ । रास्वपाले दलबलसहित शनिबार दिउँसो १ बजे इलाम नगरपालिका- ७ लाँकुरी चौताराको चोक बजारमा उम्मेदवारी घोषणा गर्न लागेको हो […]

शनिवार, चैत १७, २०८०

बिर्तामोड । नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको कोशी प्रदेश अधिवेशन यही चैत २६ र २७ गते झापाको बिर्तामोडमा हुने भएको छ । महासंघका केन्द्रीय सदस्य एवं कोशी प्रदेश संयोजक विश्वदिप लिङदेनको […]

शुक्रवार, चैत १६, २०८०

काठमाडौं । नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले लोकल रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती खुलाउनुपर्ने बताएकी छन् । शुक्रबार राष्ट्रिय सभामा प्रादेशिक समयमा बोल्दै उनले नेपालले आफ्नै स्रोत र साधनको प्रयोग गरेर आर्थिक उपार्जन […]

शुक्रवार, चैत १६, २०८०

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा स्वीकृत भएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा उनले पदबाट दिएको राजीनामा स्वीकृति गरिएको बताए। उपाध्यक्ष अर्यालले बिहीबार अध्यक्ष दाहालसमक्ष पदबाट राजीनामा […]

शुक्रवार, चैत १६, २०८०

झापा । नेकपा (एमाले) झापाको ११औं जिल्ला अधिवेशनको बन्दसत्र अहिले १२:३० बाट सुरु भएको छ । बन्द सत्र सञ्चालनका लागि पार्टीका पोलिटब्युरो सदस्य तथा झापाका इन्चार्ज बिशाल भट्टराईको अध्यक्षतामा ११ सदस्यसीय अध्यक्ष मण्डल गठन गरिएको […]

शुक्रवार, चैत १६, २०८०

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले चैत १९ गते विश्वासको मत लिने भएका छन्। हाम्रो नेपाली पार्टी पनि सरकारमा सहभागी भएपछि सत्ता गठबन्धनको पक्षमा बहुमत पुर्‍याएर जम्मकट्टेलले विश्वासको मत लिन लागेका हुन्।गत फागुन २३ […]

शुक्रवार, चैत १६, २०८०

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी र आदिवासी जनजाति विभागमा सदस्यहरू मनोनीत गरेका छन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल नेतृत्वमा रहेको सहकारी विभागमा सभापति देउवाले १० जना सदस्य मनोनीत गरेका […]

शुक्रवार, चैत १६, २०८०

काठमाडौँ — मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे छानबिन गर्न गृहमन्त्री रवि लामिछानेले छानबिन समिति गठन गरेका छन् । गृहमन्त्री लामिछानेले बिहीबार गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा ४ सदस्यीय छानबिन […]

शुक्रवार, चैत १६, २०८०