काठमाडौँ । प्रतिनिधि सभाको सभामुख पदमा नेकपा एमालेका देवराज घिमिरे र नेपाली कांग्रेसका ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता भएसँगै जीत कसको हुने भन्नेमा लगभग प्रष्ट देखिन्छ । भरखरै बनेको एमाले नेतृत्वको गठबन्धनमा १६० सांसद रहेकाले गठबन्धनका […]
बुटवल । लुम्बिनी प्रदेशका नव निर्वाचित सभामुख र उपसभामुखले शपथ लिएका छन् । सत्ता गठबन्धनबाट सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खांण निर्विरोध निर्वाचित भएका थिए । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश […]
काठमाडौं । नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले उम्मेदवारी दिने भएकी छन् । सभामुखमा उम्मेदवारीका विषयमा कांग्रेसले प्रतिपक्षमा रहेका दलहरुसँग छलफल गरिरहेको छ । न्यौपानेले आफूलाई संसदीय दलको कार्यालयमा बोलाइएको बताइन् । छलफल सकिएपछि उम्मेदवारी दर्ता […]
काठमाडौँ । प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् । संसद् सचिवालयमा आज उनले प्रतिनिधिसभाको सभामुखका लागि मनोनयन दर्ता गराएका हुन् । झापा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित भएर पहिलोपटक […]
काठमाडौ । प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ । महासचिव डा. भरतराज गौतमले यसअघिको प्रतिनिधि सभाको बैठकको निर्देशनअनुसार कार्यतालिका प्रकाशन गरेका हुन् । […]
काठमाडौ । नेपाली कांग्रेसले सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दलको मान्यताका लागि दाबी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने दलहरुको बैठकमा गएर कांग्रेसले प्रमुख प्रतिपक्षी दलको नेतामा आफ्ना सभापति शेरबहादुर देउवा नै […]
मेचीनगर । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाको तेस्रो विस्तारित बैठक आज मंगलबार बाहुण्डाँगीमा सम्पन्न भएको छ । बैठकले झापामा जनाधार घट्दै गएको निश्कर्ष निकाल्दै संगठन सुदृढिकरण तथा नवनिर्माण अभियान संचालन गर्ने भएको छ […]
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पदभार ग्रहण गरेकी छन् । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै मन्त्री शर्माले सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गरेकी हुन् । मन्त्री शर्माले नेपाल सरकारको प्रवक्ताको जिम्मेवारीसमेत […]
काठमाडौं । आजै मंगलबार नियुक्त भएका मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा पद तथा […]
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी मन्त्री बन्ने पक्का भएको छ । सत्ता गठबन्धनमा भएको भागबण्डामा माओवादीको भागमा चारवटा मन्त्रालय परेको छ । माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री […]