२०८२ चैत ३० सोमवार , ०९:३८:४५ बजे

Sajhamanch

राजनीति

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध दायर भएको मुद्दाको पेशी न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा तोकिएको छ। यसअघि अल्पकालीन अन्तरिम आदेश जारी भएको उक्त मुद्दामा आज अन्तरिम आदेश निरन्तरता हुने वा नहुनेबारे […]

मङ्गलवार, जेठ ८, २०८१

काठमाडौं । सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्ष विहीन भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा सत्ता पक्ष […]

मङ्गलवार, जेठ ८, २०८१

काठमाडौं । गण्डकी प्रदेश सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ । उक्त मुद्दा न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलले इजलाशमा परेको छ । मुख्यमन्त्री खगराज अधिकारीले […]

मङ्गलवार, जेठ ८, २०८१

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदन अर्थात् प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ ।प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री […]

मङ्गलवार, जेठ ८, २०८१

मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न यही जेठ २६ गते निर्वाचन हुँदैछ । संस्थाको २८औँ साधारण सभाले उक्त मितिमा चुनाव गर्ने घोषणा गरेसँगै उम्मेदवारहरु […]

सोमवार, जेठ ७, २०८१

शिवसताक्षी । शिवसताक्षी । नेकपा एमाले शिवसताक्षी नगर कमिटीले आगामी जेष्ठ १० र ११ गते नगर अधिवेशनको तयारी गरेको बताएको छ । शिवसताक्षी नगरपालिकाको दूधेमा पत्रकार सम्मेल गरी दोस्रो नगर अधिवेशनको लागो समेत सावर्जनिक गरिएको […]

सोमवार, जेठ ७, २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् । सोमबारको संसदमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको घोषणा गरे । यद्यपि विश्वासको मत लिने सम्पूर्ण प्रक्रियामा नेपाली कांग्रेससहितका […]

सोमवार, जेठ ७, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज आफूले विश्वासको मत लिँदै गर्दा कांग्रेसले वेल घेरेर गलत गरेको बताएका छन्। सोमबार कांग्रेसको अवरोधकै बीचमा छलफलमा उठेका विषयहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले कांग्रेसले इतिहासमै ठूलो गल्ती […]

सोमवार, जेठ ७, २०८१

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामकारबाहीका कारण सुशासनको आशा जागेको बताएका छन् । विपक्षी दलहरुको वेल घेराउ र नाराबाजीका बीच विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रधानमन्त्री प्रचण्डले ललिता निवास, बाँसबारी छालाजुत्ता, सुन प्रकरण […]

सोमवार, जेठ ७, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्न थाल्नुभएको छ । आजको संसद् बैठकमा नेपाली कांग्रेसका सांसदहरूले नाराबाजी गरिरहेकै बेला प्रधानमन्त्री प्रचण्ड रोस्ट्रममा पुगेर विश्वासको मत माग्न थाल्नुभएको हो । कांग्रेस […]

सोमवार, जेठ ७, २०८१