२०८२ चैत ३० सोमवार , ०९:३८:४५ बजे

Sajhamanch

राजनीति

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक एवं प्राविधिक सहयोग आवश्यक रहेको बताएका छन्। ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पर्वतीय देशहरूका नागरिकमा देखा […]

बुधवार, जेठ ९, २०८१

काठमाडौँ । जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगत्को ध्यानाकर्षण गराउन काठमाडौँमा बुधबारदेखि ‘हिमाल, मानव र जलवायु परिवर्तनस् विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ सुरु भएको छ । संवादमा २५ देशका २०० बढी विशेषज्ञ सहभागी छन् । […]

बुधवार, जेठ ९, २०८१

विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज हुँदैछ । २७ वैशाखमा कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ पूर्ण इजलासमा सुनुवाइ हुनेछ । २७ असोज २०८० मा […]

बुधवार, जेठ ९, २०८१

काठमाडौं । संघीय संसदअन्तर्गत दुई समितिको बैठक बुधबार बस्दै छ। अर्थ समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको हो।दिउँसो २ बजे शुरु हुने अर्थ समितिको बैठकमा मस्यौदा प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ। […]

बुधवार, जेठ ९, २०८१

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षी नगरले यही जेठ १० र ११ गते दोस्रो अधिवेशन गर्न आवश्यक तयारी गरिएको जनाएको छ । सो पार्टीले शिवसताक्षी नगरपालिकाको दूधेमा पत्रकार सम्मेलन गरी दोस्रो नगर अधिवेशनको लोगोसमेत सार्वजनिक गरेको […]

मङ्गलवार, जेठ ८, २०८१

बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको दोस्रो अधिवेशन यही जेठ १३ गते हुने भएको छ । मंगलवार पार्टीको बिर्तामोड नगर कमिटीले पत्रकार सम्मेलन गरेर उक्त मितिमा अधिवेशन गर्ने तय भएको जानकारी गराएको हो । […]

मङ्गलवार, जेठ ८, २०८१

काठमाडौँ। प्रतिनिधि सभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई जेठ १ गते मंगलबारका दिन गर्नुभएको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ । बैठकमा सभामुख देवराज घिमिरेले राख्नुभएको संघीय संसद्को दुवै […]

मङ्गलवार, जेठ ८, २०८१

काठमाडौं ।प्रतिनिधि सभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित भएको छ। सभामुख देवराज घिमिरेले जेठ ११ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका छन्। मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा […]

मङ्गलवार, जेठ ८, २०८१

काठमाडौं । नेपाली कांग्रेसको नाराबाजी र अवरोधकै बीच आज पनि प्रतिनिधि सभाको बैठक बसेको छ । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धानका लागि संसदीय छानबिन समिति बनाउन माग गर्दै कांग्रेसका सांसदहरूले आज […]

मङ्गलवार, जेठ ८, २०८१

काठमाडौँ । जनता समाजवादीका पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेका दुई थान रिट निवेदन सुनुवाइका लागि मंगलवार पेशीमा चढेको छ । यादवले दल विभाजन र विभाजनपछि बनेको दलका सांसदहरूलाई विश्वासको मत दिनबाट रोक्न […]

मङ्गलवार, जेठ ८, २०८१