२०८१ पौष ७, आइतवार , १२:५६:३९ बजे

Sajhamanch

राजनीति

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष बाहेकको उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ। आयोगको आज शुक्रबार बसेको बैठकले दलित, आदिवासी जनजाति, मधेशी, थारु वा मुस्लिम महिलाको मात्रै उम्मेदवारी दर्ता गर्न निर्देशन दिएको हो […]

शुक्रवार, फागुन २६, २०७९

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले शुक्रबार १५ दिनभित्र आफैं उपस्थित भएर वा […]

शुक्रवार, फागुन २६, २०७९

झापा । नेकपा एमालेले सञ्चालन गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अन्तर्गत आज जिल्लाभर वडास्तरमा कार्यक्रम सञ्चालन गरिएको छ । सोही क्रममा झापाको बिर्तामोड नगरपालिकाका १० वटै वडामा आज दिउँसो ११ बजेदेखि वडा […]

बिहिवार, फागुन २५, २०७९

काठमाडौँ । जनता समाजवादी पार्टीले राम सहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । जसपाको कार्यकारिणी समितिको आज बिहीबारको बैठकले यादवलाई उपराष्ट्रपति उम्मेदवार उठाउने निर्णय भएको नेता प्रदीप यादवले जानकारी दिएका छन् । पूर्वमन्त्री […]

बिहिवार, फागुन २५, २०७९

काठमाडौं । नेपाली कांग्रेसबाट राष्ट्रपतिमा उम्मेदवारी दिएका रामचन्द्र पौडेल निर्वाचित भएका छन् । संघीय संसदमा आज भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश […]

बिहिवार, फागुन २५, २०७९

काठमाडौँ । नयाँ राष्ट्रपतिको निर्वाचनका लागि आज बिहीबार भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु भएको हो । बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो […]

बिहिवार, फागुन २५, २०७९

काठमाडौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । संसद भवन नयाँबानेश्वरमा मतदान सुरु भएको हो । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र […]

बिहिवार, फागुन २५, २०७९

काठमाडौँ । फागुन २५ गतेका लागि निर्धारित राष्ट्रपति निर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि सुरु हुने भएकाले प्रचार प्रसार स्थगन गर्न निर्वाचन आयोगले भनेको छ । आयोगले मौन अवधि सुरु भएसँगै राष्ट्रपति निर्वाचनका लागि […]

सोमवार, फागुन २२, २०७९

शिवसताक्षी । शिवसताक्षीको दूधेमा नेकपा एमाले नगर कमिटीको आयोजनामा ग्रास रुट अभियान अन्तर्गत एक दिवशीय अभिमुखीकरण कार्यक्रम गरिएको छ। अभिमुखी कार्यक्रममा नेकपा एमाले शिवसताक्षी नगर कमिटी अध्यक्ष मेगाहाङ्ग थोप्राले पार्टीको भातृ संगठन र तल्लो स्तरका […]

शनिवार, फागुन २०, २०७९

बिर्तामोड । नेकपा एमालेले सञ्चालन गरेको दुई महिने मिसन ग्रासरुट अभियानको सार्थक कार्यान्वयन गर्दै आज बिर्तामोड नगरपालिका वडा नं. ३ कमिटीले अखिल नेपाल महिला संघ ३ नं वडा कमिटीको अधिवेशन सम्पन्न गरेको छ । नेकपा […]

शनिवार, फागुन २०, २०७९