२०८२ फागुन ११ सोमवार , ०७:४०:४९ बजे

Sajhamanch

राजनीति

काठमाडौँ । हिजो बिहीबारका लागि तय भएको मन्त्रिपरिषद् बैठक आज शुक्रबार बस्ने भएको छ । शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठकको सूचना आएको सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले जानकारी दिए । यसअघि बिहीबारलाई बोलाइएको […]

शुक्रवार, चैत ३०, २०८०

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने भएपछि सभामुख तुलाराम घर्ती मगरले दिउँसो एक बजेका लागि प्रदेशसभाको बैठक बोलाएका छन् । लुम्बिनी प्रदेशसभा नियमावलीको […]

शुक्रवार, चैत ३०, २०८०

काठमाडौँ । गण्डकी प्रदेश सरकारले गठबन्धन दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकबाट दुई थपेर नौ मन्त्रालय बनाउने निर्णय गरिएको हो। यसअघि अघिल्लो वर्ष पुस २५ गते मुख्यमन्त्री बन्दा खगराज […]

बिहिवार, चैत २९, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा देखिएको अवरोध हटाउनका लागि राजनीतिक तहमा संवाद शुरु भएको र चाँडै समाधान हुने बताउनुभएको छ । विराटनगरमा आज पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो गतिरोधको समाधान […]

बिहिवार, चैत २९, २०८०

मोरङ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले वर्तमान गठबन्धन तोड्न सकिन्छ कि भनेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएको आरोप लगाएका छन् । आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीलाई […]

बिहिवार, चैत २९, २०८०

झापा । संघीय सरकारका सञ्चारमन्त्री एवं प्रवक्ता रेखा शर्माले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएकी छन् । प्रेस सेन्टर नेपालको झापा शाखाद्वारा बुधबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएकी हुन् । वर्तमान व्यवस्था […]

बुधवार, चैत २८, २०८०

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख ६ गतेका लागि प्रदेशको अधिवेशन आह्वान गरेका छन् । २६ चैतमा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले […]

बुधवार, चैत २८, २०८०

बिर्तामोड । नेपाली कांग्रेस बिर्तामोड ५ नम्बर वडा समितिले राजनीति पीडित, सञ्चार, शिक्षा र समाजसेवा क्षेत्रमा क्रियाशिल १० जना अग्रज व्यक्तित्वलाई सम्मान गरेको छ । वडा समितिले नव वर्ष–२०८१ को पूर्वसन्ध्यामा बिर्तामोडस्थित कांग्रेसको जिल्ला पार्टी […]

बुधवार, चैत २८, २०८०

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदका आज निर्वाचन हुँदै छ । उपाध्यक्षका लागि मंगलबार दुईजनाको उमेदवारी दर्ता भएको छ । नेकपा (एमाले)की विमला घिमिरे र नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले उमेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनका […]

बुधवार, चैत २८, २०८०

काठमाडौं । उपनिर्वाचनका लागि आजबाट आचारसंहिता लागु हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले इलाम र बझाङमा आचारसंहिता लागु हुने भएको जानकारी दिए । “निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा […]

बुधवार, चैत २८, २०८०