२०८२ फागुन ११ सोमवार , ०९:१४:२५ बजे

Sajhamanch

राजनीति

धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि दिइएको समय सीमा आज आइतबार सकिंदैछ । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनका […]

आइतवार, वैशाख २, २०८१

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने जनाइएको छ । बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरो पढेर सुनाउनेछन् । चालु अधिवेशनमा विभिन्न […]

आइतवार, वैशाख २, २०८१

काठमाडौं ।नेकपा एमालेले सचिवालय बैठक बस्दैछ।बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो एक बजे बस्ने केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए।बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, वैशाख १५ मा हुने उपचुनाव लगायत समसामयिक […]

आइतवार, वैशाख २, २०८१

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताउका छन् ।शनिबार नयाँ वर्षको अवसरमा काठमाडौंको थापाथलीस्थित सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग नयाँ वर्षको अवसरमा खुशीयाली साटासाट गर्न पुगेका उनले […]

शनिवार, वैशाख १, २०८१

झापा । जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेललाई जातीय भेदभाव तथा छुवाछूत गर्ने व्यक्तिलाई कारबाहीको माग गर्दै झापाका दलित संघ संगठनहरुले शुक्रबार विज्ञप्ती प्रकाशन गरेका छन् । जातको आधारमा भेदभाव गर्ने हल्दिबारी गाउँपालिकाका […]

शुक्रवार, चैत ३०, २०८०

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन्।शुक्रबार बसेको प्रदेश सभा बैठकमा उनले विश्वास मत प्रस्ताव राखेको थिए। ‘मुख्यमन्त्रीले आफूमाथि प्रदेश सभाको विश्वास छ भनी पेस गर्नुभएको प्रस्तावको पक्षमा ४८ मत र […]

शुक्रवार, चैत ३०, २०८०

बिर्तामोड । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले इलाम क्षेत्र नं. २ र बझाङको प्रदेशसभा निर्वाचनमा पार्टीको पक्षमा मत परिणाम ल्याउने गरी चुनावी प्रचार–प्रसारमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाली कांग्रेस झापा जिल्ला कार्यसमितिको बैठकलाई […]

शुक्रवार, चैत ३०, २०८०

काठमाडौं । मन्त्रिपरिषद् बैठकले रिक्त राष्ट्रिय सभा सदस्य पदमा अन्जान शाक्यलाई सिफारिस गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले शाक्यलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको सरकार प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। मन्त्रिपरिषदको सिफारिसमा […]

शुक्रवार, चैत ३०, २०८०

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक सङ्घीय संसदबाट छिटै पारित हुने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाको आज भएको १२ औँ अधिवेशनका अवसरमा मन्त्री शर्माले […]

शुक्रवार, चैत ३०, २०८०

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । वैशाख २ गते आइतबार दिउँसो बस्ने गरी सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा‍‍‍।भीष्म अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार पार्टी केन्द्रीय कार्यालय च्यासलमा […]

शुक्रवार, चैत ३०, २०८०