२०८२ चैत ३० सोमवार , ०५:५४:१५ बजे

Sajhamanch

राजनीति

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ।बिहान ११ बजे सुरु हुने बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल अनुमोदनका लागि प्रस्ताव गर्नेछन्।संसद् सचिवालयका अनुसार बैठकमा […]

बिहिवार, जेठ २४, २०८१

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट यथार्थ धरातलमा टेकेर आएको दाबी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका आएका विषयको जवाफ दिँदै अर्थमन्त्री पुनले कुनैपनि पूर्वाग्रहको दृष्टिकोण नराखी हेर्ने हो भने […]

बुधवार, जेठ २३, २०८१

काठमाडौं। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव अन्तिम समयमा आएर विश्वासको मत लिन तयार भएका छन् । विश्वासको मतसम्बन्धीको कार्यसूची सार्ने प्रस्ताव सभामुखको कार्यालयले अस्वीकार गरेपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने निर्णय गरेको स्रोतले जानकारी दिएको […]

बुधवार, जेठ २३, २०८१

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नागरिकता प्राप्तिमा देखिएका जलिटता समाधान गर्न सरकारले कोशिश गरिरहेको बताए । गृह मन्त्रालयले आज काठमाण्डौमा आयोजना गरेको ‘नागरिकता र नागरिकतासँग सम्बन्धित विषयवस्तुमाथिको छलफल’ कार्यक्रमको शुभारम्भ गर्दै गृहमन्त्री लामिछानेले […]

बुधवार, जेठ २३, २०८१

बिर्तामोड । झापाको गौरीगञ्ज गाउँपालिका बाहेक नेकपा एमालेले सबै पालिकाहरुमा नयाँ नेतृत्व चयन गरेको छ । एमालेले मिसन–८४ लाई लक्षित गरेर १४ पालिकामा कमाण्डरहरु चयन गरिएको जनाएको हो । जिल्लाका ६ वटा स्थानीय तहमा सर्वसम्मत […]

बुधवार, जेठ २३, २०८१

विराटनगर । कोशी प्रदेश सरकार गठन विवादको सुनुवाइ सर्वोच्च अदालतको पूर्ण इजलासबाट हुने भएको छ । पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ भएको […]

बुधवार, जेठ २३, २०८१

काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले २८ जेठमा मात्र विश्वासको मत लिने भएका छन् । बुधबार विश्वासको मत लिने तयारी गरेका उनले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै २८ जेठमा विश्वासको मत लिने भनी प्रदेशसभामा जानकारी […]

बुधवार, जेठ २३, २०८१

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख, सभामुख र मुख्यमन्त्री हिक्मत कार्की विरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ । कार्कीले दायर गरेको रिटको सुनुवाइ न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र […]

बुधवार, जेठ २३, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वातावरणलाई सन्तुलनमा राख्न हामी सबैको दायित्व भएको बताएका छन् । वातावरण जीवन चक्रको विषय भएको र यसले हाम्रो स्वास्थ्य र जीवनको गति निर्धारण गर्ने उनले बताए । विश्व […]

बुधवार, जेठ २३, २०८१

काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहनेछ। आजै अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको […]

बुधवार, जेठ २३, २०८१