२०८२ पौष १ मङ्गलवार , ०७:३५:४९ बजे

Sajhamanch

राजनीति

काठमाडौं । आन्तरिक विवाद नसुल्झिएपछि नेकपा एमाले धादिङ जिल्ला अधिवेशनको बन्दसत्र अनिश्चित भएको छ । आज बिहान आठ बजेदेखि बन्दसत्र सुरु गर्ने भनिए पनि सुरु हुन सकेको छैन । बन्दसत्रको अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले […]

मङ्गलवार, माघ २३, २०८०

काठमाडौं । नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान र महामन्त्री गगन कुमार थापाको संवाद यात्रा स्थगित भएको छ । केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनको शोकमा ‘समुदायमा कांग्रेस’ अभियान र संवाद यात्रा स्थगित भएको हो । यसको […]

मङ्गलवार, माघ २३, २०८०

शिवसताक्षी। नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ । झापाको अर्जुनधारा निवासी बुढाथोकी प्रोस्टेट क्यान्सर रोगबाट पीडित थिए । उनको उपचारको क्रममा सोमबार राति ११ः३० बजे निधन भएको हो । नेपाली कांग्रेस […]

मङ्गलवार, माघ २३, २०८०

काठमाडौं ।आठ संसदीय समितिको बैठक मंगलबार बस्दै छ। प्रतिनिधिसभा अन्तर्गतका चार र राष्ट्रिय सभा अन्तर्गतका चार समितिको बैठक बस्न लागेको संसद् सचिवालयले जनाएको छ। बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता […]

मङ्गलवार, माघ २३, २०८०

काठमाडौँ। नेकपा एमालेका सांसद देवेन्द्र दाहालले संघीय संसदको महासचिवमा राष्ट्रपति रामचन्द्र पौडेलले चलखेल गरेको आरोप लगाएका छन्। उनले संघीय संसदको महासचिव पद खालि अवस्थामा हुनु र अधिवशेन शुरु भइसक्दा पनि कार्यवाहकबाट काम चलाउनुपर्ने परिस्थिति किन […]

सोमवार, माघ २२, २०८०

काठमाडौं । प्रतिनिधिसभामा डिजिटल हाजिर सुरु गरिँदै छ । आज बस्ने संसद् बैठकदेखि डिजिटल हाजिर गर्ने निर्णय गरिएको हो । डिजिटल हाजिरलाई अघि बढाउने निर्णय गरिएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकपश्चात् सभामुख देवराज घिमिरेको सचिवालयले […]

सोमवार, माघ २२, २०८०

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । यसलाई विधेयक अधिवेशन समेत भन्ने गरिन्छ । हिउँदे अधिवेशनमा सरकारले बढीभन्दा बढी विधेयक पारित गर्ने लक्ष्य लिएको छ । अघिल्लै अधिवेशनबाट पारित गर्ने भनिएको […]

सोमवार, माघ २२, २०८०

काठमाडौं । कोशी प्रदेशमा सत्तारुढ दल र प्रतिपक्षी दलका नेताहरुलाई गाडी सुविधा दिनेगरी जारी भएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता कपिलदेव ढकाल र राजेन्द्रप्रसाद दंगालले सर्वोच्चमा सोमबार रिट निवेदन दर्ता […]

सोमवार, माघ २२, २०८०

धनुषा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह पार्टी खोल्न सक्रिय भएको हुनसक्ने बताएका छन् । आज जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘पार्टी खोल्ने सुर होला । आधार बनाउन खोजेको होला, […]

सोमवार, माघ २२, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तारको तयारी गरेका छन् । मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको साढे तीन महिनापछि सरकारलाई पूर्णता दिने तयारी गरेका हुन् । मन्त्रीको नाम फाइनल भइसकेका कारण सम्भव भए आजै सरकार […]

सोमवार, माघ २२, २०८०