विराटनगर। कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आइतबार तीन न्यायाधीशमध्ये सुनिलकुमार पोखरेलले यसअघि कोशीकै विवादमा फैसला गरिसकेकाले उनले हेर्न अस्वीकार गरेसँगै सुनुवाइ स्थगित भएको हो । इजलासमा मुख्यमन्त्री हिक्मत कुमार कार्की पक्षका […]
काठमाडौं । प्रतिनिधि सभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ । सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो […]
काठमाडौं । कोसी प्रदेश सरकारविरुद्धको रिट आज पूर्ण इजलासमा सुनुवाइ हुँदै छ ।सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गएको बुधबार पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो । एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी […]
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आजदेखि ६ दिन लगातार बजेटमाथि मन्त्रालयगत शीर्षकमा छलफल हुने भएको छ ।जेठ ३२ गतेसम्म ६ दिन लगातार बस्ने प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत शीर्षकमा छलफल सक्ने कार्यतालिका रहेको छ।आज प्रमुख प्रतिपक्षी दल नेपाली […]
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ।आज साँझ नेपाली समय अनुसार सवा ७ बजे हुने शपथग्रहण समारोहमा प्रधानमन्त्री दाहालको साथमा कानुनमन्त्री पदम गिरी, परराष्ट्र […]
मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका लागि शनिवार भएको चुनावमा ५ हजार २० जना उपभोक्ताले मतदान गरेका छन् । काँकरभिट्टा मावि परिसरमा भएको मतदानमा ६ हजार ७७४ मतदातामध्ये ७४.२ प्रतिशत […]
विराटनगर । राष्ट्रिय मुक्ति क्रान्ति सम्बद्ध कोच–मधेश ब्यूरोले कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै आज शनिबार विराटनगरमा प्रदर्शन गरेको छ । विराटनगर बजार परिक्रमा गरी महेन्द्रचौकमा टेम्पु र्यालीसहितको विरोधसभामा सम्बोधन गर्दै संयोजक राजेन्द्र महतोले एकल […]
झापा । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालले सि जातलाई कानुनी मान्यता दिन दबाब स्वरूप जनताको हस्ताक्षर संकलन गरी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाएको छ। हजारौंको हस्ताक्षरसहित संगठनका केन्द्रीय महासचिव सुवास सी नेतृत्वको […]
पोखरा । गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ गते विश्वासको मत लिने भएका छन् । सदनबाट विश्वासको मत लिइसकेपछि मात्रै नीति कार्यक्रम तथा बजेट ल्याउने तयारी गरेका छन् । अल्पमतमा रहेका मुख्यमन्त्री पाण्डेले विश्वासको मतबारे छलफल […]
जनकपुरधाम। मधेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पदभार ग्रहण गर्दै नौ वटा निर्णय गरेका छन् । कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुदलाई प्राथमिकतामा राखेर ९ वटा निर्णय गरेका हुन् । मुख्यमन्त्री सिंहले मधेशका १३६ पालिकालाई लक्षित गरी […]