काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक कार्यक्रमका बिच महान्यायाधिवक्ता सबिता भण्डारीले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन पेस गर्नु भएको […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण विभाजित नहुने बताउनु भएको छ। विभाजित हुन लागेको भन्दै चिन्ता व्यक्त भइरहेका बेला महामन्त्री शर्माले पार्टी पंक्तिलाई विश्वत हुन भन्नु भएको हो । महामन्त्री शर्माले […]
काठमाडौं । प्रतिनिधिसभाको चुनाव आउन अब दुई महिना मात्रै बाँकी छँदा दलहरु प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा केन्द्रित भएका छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार समानुपातिकतर्फको बन्दसूची बुझाएपछि दलहरुको ध्यान प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा केन्द्रित भएको हो । […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) पक्षका २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । हिजो बसेको रास्वपा केन्द्रीय समिति बैठकले २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्दै बालेनलाई […]
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश भूमि सदियौंदेखि हिन्दु–मुस्लिमसहित सबै समुदायको साझा घर रहेको उल्लेख गर्दै शान्ति, सद्भाव र एकताको बाटो रोज्न सबैलाई आग्रह गर्नु भएको छ। धनुषामा टिकटक भिडियोबाट सुरु भएको दुई […]
काठमाडौं । गएको भदौ २३ र २४ को घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित बयान लिएको छ । बयानका लागि पत्र बुझाउन हिजो ओली निवास गुण्डु पुगेको आयोगको […]
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु नियुक्त गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुस २५ गतेदेखि लागू हुने गरी न्याय […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ। काठमाडौँ महानगरका प्रमुख बालेन साह, उज्यालो नेपाल पार्टी र अन्य समूहबाट आएका नेता कार्यकर्ताको व्यवस्थापनपछि आज एकता सभा गर्न लागेको हो।दिउँसो […]
काठमाडौँ । महाधिवेशन समय तालिकाको किचलोमा फसिरहेको नेपाली कांग्रेसले सोमबार कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी फुटसम्मको बहस हुन थालेपछि मध्यमार्गी बाटो खोज्न केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरिएको हो।दिउँसो १ बजे बस्ने गरी […]
झापा । नेपाली कांग्रेस झापाले पार्टी केन्द्रीय कार्य सम्पादन समितिको पुस १८ गतेको बैठकले गरेको निर्णयको स्वागत गरेको छ । आज सम्पन्न कांग्रेस झापाको पदाधिकारी बैठकले समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै पार्टी केन्द्रीय […]