काठमाडौं । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा चुनावका लागि अहिलेसम्म ६४ वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार हिजो आठवटा राजनीतिक दल दर्ता भएका हुन् । अस्तिसम्म ५६ वटा […]
काठमाडौं । नेकपा (एमाले)ले महाधिवेशन प्रतिनिधिका लागि उम्मेद्वारी शुल्कमा सीमा तोकेको छ । संगठन विभागले उम्मेद्वारी शुल्क एक हजार भन्दा बढी नउठाउन निर्देशन दिएको छ। केही जिल्लाहरुमा अस्वभाविक शुल्क लिइएको गुनासो आएपछि शुल्क सीमा तोकेको […]
शिवसताक्षी । “स्वास्थ्य सबका लागि, कांग्रेस तपाईँको साथमा” भन्ने मूल नाराका साथ झापाको शिवसताक्षी नगरपालिका–६ स्थित जनआदर्श माध्यमिक विद्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपाली कांग्रेस नगर कार्यसमिति शिवसताक्षीको आयोजनामा भएको उक्त स्वास्थ्य […]
काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त हुनु भएको छ । आजको मन्त्रिपरिषद् बैठकले उहाँलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो । ५८ वर्षे उमेरहदका कारण मुख्यसचिव एकनारायण अर्याल यही ९ मंसिर (भोलि)बाट अनिवार्य […]
काठमाडौं । कर्मचारी नियुक्ति विवादपछि प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले स्पष्टीकरण दिएको छ । प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले प्रेस विज्ञप्ति निकालेर प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ विश्वासिलो, भरपर्दो र रातदिन खटिएर काम […]
काठमाडौं । जेनजी फ्रन्टले प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको बर्खास्ती माग गरेको छ । फ्रन्टले विज्ञप्ति निकालेर श्रेष्ठले प्रधानमन्त्रीको सचिवालयमा आफ्नो परिवारका सदस्य र नातेदारलाई नियुक्त गरेको भन्दै श्रेष्ठको बर्खास्ती र श्रेष्ठले […]
काठमाडौं । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन सोमबार सुरु हुँदैछ। प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे बस्दैछ। प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ। कार्यसूचीअनुसार बैठकमा सभामुखले […]
काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठानले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा विदेशमा रहेका नागरिकलाई मतदानमा सहभागी गराउन तीन विकल्प प्रयोग गर्न सकिने सुझावसहित सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । प्रतिष्ठानले आज छलफल गरेको […]
बिराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश समितिले आफ्नो पार्टीका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटव्युरो सदस्य महेश बस्नेतमाथि आज बिहान भएको घटनाको घोर भत्र्सना गरेको छ । काठमाडौँबाट विराटनगर विमानस्थल हुँदै इटहरीमा […]
काठमाडौँ । नेपाली कांग्रेसले आगामी राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । आइतबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्वाचन आयोगमा पुगेर दुई निर्वाचनका लागि दल दर्ता गराउनु भएको […]