काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पहिलो विधेयकका रूपमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ पारित गरेको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकले सर्वसम्मत रूपमा विधेयक पारित गरेको हो । राष्ट्रिय सभाबाट […]
काठमाडौं । मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन मुख्य तीन दलबीच सहमति भएको छ । हिजो बसेको नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टीको बैठकले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरेको हो […]
कनकाई । नेकपा एमाले कनकाईको अध्यक्षमा गोकर्ण ओझा निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनबाट ३०२ मत प्राप्त गर्दै ओझा अध्यक्षमा निर्वाचित भएका हुन् । स्थानीय स्तरमा विभिन्न संघ संस्थाको नेतृत्व तहमा रहेर अभिभावकत्व निर्वाह गर्दै […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल यही जेठ ३१ गते स्वीट्जरल्याण्ड जाने भएका छन् । राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ अधिवेशनमा भाग लिन त्यहाँ जान लागेका हुन् । यस्तै बिहीबार […]
काठमाडौं । संघीय संसदका चारवटा संसदीय समितिको बैठक शुक्रबार बस्दैछ।संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विधायन व्यवस्थापन समिति एवं सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो। संघीयता […]
काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । आज सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले विधेयक परिमार्जनसहित पारित गरेको हो । परिषद्को बैठकमा कुनै […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९एमाले० ले आयोजना गरेको ‘राष्ट्रिय महिला भेला’ मा आज १२ वटा समूहले सात वटा विषयमा सामूहिक छलफल गर्दैछन् । एमाले केन्द्रीय सदस्य रचना खड्काकाअनुसार संविधानले गरेको महिला हकको व्यवस्था तथा […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको नेता खनालको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न पूर्वप्रधानमन्त्री खनाल आज […]
झापा । नेकपा एमाले कनकाई नगर कमिटीको अध्यक्षमा गोकर्ण ओझा निर्वाचित भएका छन् । दोस्रो नगर अधिवेशनमा भएको निर्वाचनबाट ३०२ मत प्राप्त गर्दै ओझा अध्यक्षमा निर्वाचित भएका हुन् । ओझाका प्रतिस्पर्धी छविलाल थपलियाले २०४ मत […]
काठमाडौं । बिहीबार(आज) एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ। आज दिउँसो १ बजे महिला तथा सामाजिक समितिको बैठक बस्दैछ। सिंहदरबारमा बस्ने बैठकमा नेपालमा एसिड आक्रमणका पीडितहरूको क्षतिपूर्तिबारे छलफल हुनेछ। त्यस्तै बिहान ११ बजे […]