२०८२ साउन ६, मङ्गलवार , ०६:३७:२८ बजे

Sajhamanch

राजनीति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विना आग्रह संघीयतालाई सफल बनाउने कोसिस गर्नुपर्ने बताएका छन् । झुलाघाट चिवाभञ्याङ – समृद्धिका लागि संकल्प यात्राबारे आइतबार सञ्चारकर्मीहरुसँग छलफल गर्दै एमाले अध्यक्ष ओलीले अहिले नै संघीयताबारे […]

आइतवार, पौष ८, २०८०

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झुलाझाट– चिवाभञ्ज्याङ यात्रा सफल भएको बताएका छन् । यात्राबारे आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले लाखौँ मानिसहरू प्रत्यक्ष रूपमा सहभागी भएको बताए । “अत्यन्तै उत्साहप्रद […]

आइतवार, पौष ८, २०८०

काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकाका उपमेयर चढ्ने गाडीमा आगजनी भएको छ । गौशाला नगरपालिका–१, रामनगरस्थित निवासअगाडि पार्किङ गरेर राखिएको गाडीमा गएराति २ः४५ बजे आगजनी भएको उपमेयर रेनुकुमारी महतोले जानकारी दिइन् । उपमेयर महतो चढ्ने मधेस […]

आइतवार, पौष ८, २०८०

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी छन् । […]

आइतवार, पौष ८, २०८०

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दै छ ।कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष संघीय संसद् सचिवालय सिंहदरबारमा बस्ने बताइएको छ । बैठकमा केही नेपाल ऐनलाई […]

आइतवार, पौष ८, २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रदेशलाई अधिकार सम्पन्न बनाउने गरी संघीय सरकारले कानुनहरु निर्माण नगरे आफूहरु पनि सिंहदरबार घेर्न जाने बताएका छन् । नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलनको उद्घाटन कार्यक्रममा उनले प्रदेशहरुले आफूहरुलाई […]

शनिवार, पौष ७, २०८०

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको बताएका छन्।शनिबार पार्टीको बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राष्ट्र एउटा दोधारमा उभिएको दाबी गरे।उनले अहिलेको बेला सबैले […]

शनिवार, पौष ७, २०८०

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अपेक्षा नगरी पार्टीका लागि योगदान गर्ने नेता तथा कार्यकर्ता रहेको बताएका छन् । त्यस्ता नेता तथा कार्यकर्ताप्रति आफ्नो सम्मान रहेको उनले बताए । वाग्मती प्रदेश सम्मेलनलाई आज संबोधन […]

शनिवार, पौष ७, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अंगदान र प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न अपिल गरेका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण […]

शनिवार, पौष ७, २०८०

काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेशको पहिलो सम्मेलन शनिबार (आज) काठमाडौंमा हुने भएको छ । सम्मेलनको सभापति शेरबहादुर देउवाले बिहान साढे ८ बजे उद्घाटन गर्नेछन् । सम्मेलनमा विधानबमोजिम ७८२ प्रदेश सम्मेलन प्रतिनिधि, वाग्मती प्रदेशभित्रका कांग्रेस […]

शनिवार, पौष ७, २०८०