२०८१ माघ १३, आइतवार , ०३:४५:११ बजे

Sajhamanch

राजनीति

काठमाडौं । पाँच दिनयता जारी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबार सकिँदैछ । अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई सक्दो छिटो बैठक सक्न आग्रह गरेका छन् । केन्द्रीय सदस्यहरुलाई प्रचण्डले भने, […]

आइतवार, साउन २१, २०८०

विराटनगर । सामुदायिक विद्यालयमा शैक्षिक स्थिति सुधारको माग राख्दै ब्यानर लिएर प्रदर्शन गर्ने एक अभियन्तालाई थुनाएपछि विराटनगर महानगरपालिका कार्यालय विवादमा तानिएको छ । विराटनगरको ग्रोगाहा उच्च माविमा शैक्षिक सुधारको मागसहित महानगरपालिका कार्यालयको प्रवेशद्वारअगाडि ब्यानर बोकेर […]

आइतवार, साउन २१, २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सकिंदै छ । यही साउन १७ गतेदेखि कमलादिस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठक आज सक्ने माओवादीले तयारी गरेको छ । चार दिनसम्म २२१ जना ले बैठकमा धारणा […]

आइतवार, साउन २१, २०८०

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।शनिबारको बैठकमा बलराम बास्कोटा, शिव देउजा, ललित बस्नेत, सावित्रा भुसाल, विरोध खतिवडा, रत्नेश्वर गोहित, […]

आइतवार, साउन २१, २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । शनिवारको बैठकमा केन्द्रीय सदस्यहरूले बोल्नेक्रम सकिएको छ । आज बस्ने बैठकले पार्टीको योजना बनाउने […]

आइतवार, साउन २१, २०८०

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यहरूले विभिन्न भ्रष्टाचार र सुन तस्करी प्रकरणमा नाम मुछिएका पार्टीका नेताहरूमाथि अनुसन्धान गर्न माग गरेका छन् । चार दिनयता जारी केन्द्रीय कमिटी बैठकमा बोल्ने सदस्यहरूले विभिन्न भ्रष्टाचार र सुन […]

शनिवार, साउन २०, २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जुनसुकै संकटमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साथ दिँदै आएको बताएका छन् । तर कहिलेकाहीँ आँखा जुधाएर कुरा गरेकै कारण नेतृत्वलाई असहयोग गर्‍यो भनेर प्रचार गर्ने गरिएको भन्दै […]

शनिवार, साउन २०, २०८०

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । बिहान ११ बजे बैठक बस्नेछ । आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् । आइतबार (भोलि)को बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जवाफ […]

शनिवार, साउन २०, २०८०

भद्रपुर । भद्रपुर नगरपालिका वडा नं. ७ को कार्यालयले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रगति विवरण तथा चालू आर्थिक वर्षका योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ । वडाध्यक्ष अभिषेक ढुङ्गानाले आफूले पदभार ग्रहण गरेको १४ […]

शुक्रवार, साउन १९, २०८०

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले नक्कली सुन तस्करी प्रकरणको सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीले संसद बैठकमा जवाफ दिनुपर्ने बताएका छन्। शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले सुन तस्करी […]

शुक्रवार, साउन १९, २०८०