२०८२ पौष ६ आइतवार , ०३:४६:१६ बजे

Sajhamanch

राजनीति

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले गण्डकी र बाग्मती प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गर्नुभएको छ । अध्यक्ष श्रेष्ठले गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बाग्मती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई निष्कासन गरेको पत्रमार्फत […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंमा एकल प्रदर्शन गरेका छन्। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था माग गर्दै साम्पाङले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका हुन्। उनले २०८४ अघि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न माग गरेका […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौं । संसदीय सुनुवाइ समितिले महालेखा परीक्षकमा सिफारिस तोयम रायविरुद्ध उजुरी तथा सूचना माग गरेको छ । रायाको नियुक्ती उपयुक्त छैन भन्ने लागेमा सबुत प्रमाणसहित आजदेखि १० दिनभित्र समितिको कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी […]

मङ्गलवार, चैत २०, २०८०

मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य रमा आलेमगरलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन् । वाग्मती […]

मङ्गलवार, चैत २०, २०८०

आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (१) मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार टुङ्गो लगाउन नेपाली कांग्रेस संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार अपराह्न बस्दैछ। निर्वाचनमा पार्टीका तर्फबाट […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौं । नयाँ सत्ता समिकरणसँगै प्रदेश सरकारको पनि पुनर्गठनको समझदारी गरेका दलहरु बहुमत जुटाउने कसरतमा लागेका छन् । पाँच दलका शीर्ष नेताबीच कोशी, गण्डकी र कर्णाली एमालेले, बाग्मती र लुम्बिनी माओवादीले, सुदूरपश्चिम एकीकृत समाजवादी र […]

मङ्गलवार, चैत २०, २०८०

पोखरा । विश्वासको मत नलिने बरु राजीनामा दिएर नयाँ सरकार गठनको लागि बाटो खोल्ने योजनाका साथ गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरामा उपलब्ध सांसदहरुसँग छलफल राखेका छन् । गत फागुन २३ गते नेकपा माओवादीले समर्थन फिर्ता […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।संसद् सचिवालयका अनुसार वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौं ।  नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक मंगलबार बस्दै छ।बैठक बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो २ बजे बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसारइलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका उम्मेदवारको टुंगो […]

मङ्गलवार, चैत २०, २०८०

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । सोमबार बागमती प्रदेश सभा बैठकमा जम्कट्टेलले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे । उनलाई आफ्नो दल […]

सोमवार, चैत १९, २०८०