२०८२ असोज ६, सोमवार , ०७:२६:१४ बजे

Sajhamanch

राजनीति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले वर्तमान सरकार असफल भएको भन्दै मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेकी छिन्। आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद गौतमले सरकारको काम शून्य भएको बताएकी हुन्। उनले […]

आइतवार, फागुन १३, २०८०

काठमाडौं । प्रतिनिधि सभाको इलाम क्षेत्र-२ र बझाङ प्रदेशसभा-१ को उपनिर्वाचन आगामी वैशाख १५ गते घोषणासँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले अर्को व्‍यवस्था नभएसम्मको लागि मतदाता […]

आइतवार, फागुन १३, २०८०

काठमाडौं । ‘राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८०’ प्रतिनिधि सभामा पेश गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो विधेयक पेश गरेका हुन् । उनले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को […]

आइतवार, फागुन १३, २०८०

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटा र विपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) बीच वादविवाद भएको छ । आइतबार माओवादी सांसद सापकोटाले संसदमा व्यवस्था विरोधी बहस […]

आइतवार, फागुन १३, २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सहभागी हुने भएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका खनालले यसअघि उनीहरूको आन्दोलनप्रति समर्थन जनाएका थिए । नेता खनाल पीडितहरूको आन्दोलनमा […]

आइतवार, फागुन १३, २०८०

काठमाडौं । नेकपा एमालेले आज पनि संसदमा विवादित मन्त्रीहरुबारे सरकारसँग जवाफ माग्ने भएको छ । ‘हामीले विवादित मन्त्रीहरुका सम्बन्धमा सरकारलाई जवाफ दिन आज वा भोलि जहिले समय रोजे पनि हुन्छ भनेका छौं । सरकारको तर्फबाट […]

आइतवार, फागुन १३, २०८०

काठमाडौं । प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचन आगामी वैशाख तेस्रो साता हुने भएको छ । त्यसबारे निर्णय गर्न आज निर्वाचन आयोगको पदाधिकारी बैठक बस्दै छ । […]

आइतवार, फागुन १३, २०८०

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवारहरु दुवैजना घिमिरे बन्धु छन् । लोकतान्त्रिक व्यवसायिक प्यानलका तर्फबाट उम्मेदवार बनेका सञ्जीव घिमिरे अर्को प्यानल स्वतन्त्र व्यवसायीका तर्फबाट युवा व्यवसायी राजु घिमिरेसँग प्रतिष्पर्धामा छन् […]

आइतवार, फागुन १३, २०८०

काठमाडौँ । समाजवादी मोर्चाले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दको सचिवालयले बताएको छ । सचिवालयका […]

शनिवार, फागुन १२, २०८०

कैलाली । नेकपा (एमाले) कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना निर्वाचित भएका छन् । उनले अध्यक्ष पदका अर्का उमेदवार डेजी पाण्डे र दुर्गा जोशीलाई पराजित गरेका हुन् । निर्वाचन अधिकृत मानबहादुर जोराका अनुसार उपाध्यक्षमा लोकेन्द्रबहादुर शाही, सचिवमा […]

शनिवार, फागुन १२, २०८०