काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लाग खटिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि प्रशिक्षक प्रशिक्षणका लागि यही २८ र २९ पुसमा विभिन्न स्थानमा अभिमुखीकरण तालिम सञ्चालन गर्दैछ । सात प्रदेशअन्तर्गतका निर्वाचन […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता निरन्तर चलिरहेको छ । कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा हुन लागेको दुई दिने महाधिवेशनको पहिलो […]
काठमाडौं । नेकपा (एमाले(का केन्द्रीयहरू फागुन २१ को निर्वाचनको तयारीका लागि रणनीति तयार पार्न छलफलमा जुटेका छन् । केन्द्रीय कमिटीको बैठकमा भाग लिन आएका केन्द्रीय सदस्यहरूले काठमाडौंमा प्रादेशिक बैठक बसेर चुनावी रणनीति बनाउन लागिपरेका छन् […]
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजन नहोस् भन्नेमा आफू सतर्क रहेको बताउनु भएको छ। विशेष महाधिवेनशन सुरु हुनै लाग्दा एक भिडियो सन्देश जारी गर्दै उहाँले देश निर्वाचनको संघारमा रहेको र संविधानसमेत […]
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएसँगै निर्वाचन आयोग सम्भावित विवाद समाधानबारे पूर्वअध्ययनमा लागेको छ । खासगरी आयोगका उच्च स्तरका अधिकारीहरूले यसमा चासो देखाएका छन् । आयोग स्रोतका अनुसार कांग्रेसको विधान र राजनीतिक दल […]
काठमाडौं । भृकुटीमण्डपमा उद्घाटन हुने नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको नाम दर्ता जारी छ । बिहान ११ बजेसम्म ४८८ जना प्रतिनिधिहरूले नाम दर्ता गराइसकेका छन् । प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया बिहान ८ बजेपछि सुरु […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । सिंहदरबारको पश्चिम गेट नजिकै रहेको शालिकमा माल्यार्पण कार्यक्रममा पुग्नुभएका राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी […]
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको छ । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । आयोगका अनुसार आचारसंहितामा निर्वाचनाई प्रतिकूल […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताउनु भएको छ। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले पृथ्वीनारायण […]
काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिकाबीच विशेष महाधिवेशन पक्षधरको आह्वानमा आजदेखि विशेष महाधिवेशन शुरु हुँदैछ । आज र भोलि काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन हुन लागेको हो । विशेष महाधिवेशनको आज दिउँसो एक बजे उद्घाटन […]