२०८२ फागुन १३ बुधवार , ०१:१७:५७ बजे

Sajhamanch

राजनीति

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिर्तामोड ४ नं. वडा कमिटीको सर्वसम्मत निर्वाचित नयाँ नेतृत्वलाई सपथग्रहण गराउँदै प्रमाणपत्र प्रदान गरिएको छ । बुधबार जिल्ला पार्टी कार्यायलमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा बिर्तामोड नगर इन्चार्ज […]

बिहिवार, असार २०, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले आज राजीनामा दिने तयारी गरेका छन् । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने जानकारी दिएका हुन् । ‘हिजो नै […]

बिहिवार, असार २०, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गरेको छ।ढकाललाई असार १९ गतेदेखि लागु हुने गरी सात दिनका लागि निलम्बन गरिएको रास्वपा उपसभापति डोलप्रसाद अर्यालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ। […]

बिहिवार, असार २०, २०८१

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको निलम्बन मागिएको रिटमा बिहीबार पनि सुनुवाइ हुने भएको छ। रिटमा जवाफी बहस मात्र हुनेछ।मंगलबार रिटकर्ता अधिवक्ता अनुपम भट्टराई र सहकारीपीडितका तर्फबाट जवाफी बहस भएको थियो। अब केही अधिवक्ताले जवाफी बहस […]

बिहिवार, असार २०, २०८१

काठमाडौं । नेकपा (एमाले)बाट मन्त्री बनेकाहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सामुहिक राजीनामा बुझाएका छन् । एमाले र कांग्रेसबीच नयाँ सरकार गठन गर्ने सहमति भएपछि मन्त्रीहरु राजीनामा पत्र बोकेर आज बुधबार साँझ बालुवाटार पुगेका हुन् […]

बुधवार, असार १९, २०८१

काठमाडौं । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले संसदीय व्यवस्था र निर्वाचन प्रणालीले मुलुकलाई गरिब बनाएको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताएका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै गौतमले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित […]

बुधवार, असार १९, २०८१

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीहरूको हितरक्षाका निम्ति परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कुटनीतिक नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको परराष्ट्र मन्त्रालय तथा अन्तर्गतका निकायहरूको […]

बुधवार, असार १९, २०८१

काठमाडौं । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको थियो । तर प्रधानमन्त्री प्रचण्डले राजीनामा […]

बुधवार, असार १९, २०८१

काठमाडौं । प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले संसदको कामलाई व्यवस्थित र पारदर्शी बनाउन भूमिका निर्वाह गर्ने बताएका छन् । बुधबार सभामुख देवराज घिमिरेबाट पद तथा गोपनीयताको शपथ लिएपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रतिनिधिसभाको कामलाई […]

बुधवार, असार १९, २०८१

काठमाडौं । नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकले नेकपा एमाले र कांग्रेसबीच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ । आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँगको समझदारीलाई अनुमोदन गरेको […]

बुधवार, असार १९, २०८१