काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गराइने बताएका छन् । हिजो रुपन्देहीमा एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा […]
काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले बाढीपीडितलाई समयमै राहत दिन सरकारसँग माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनीहरुले प्राकृतिक विपद्बाट पीडित भएकाहरुलाई चाँडोभन्दा चाँडो राहतका साथै बसोबासको प्रबन्ध मिलाउन जोड दिए । राष्ट्रियसभा सदस्य […]
सुनसरी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अस्थिर चरित्र, चकचक, उपद्रो र नाफाघाटा गर्ने प्रवृत्तिले कांग्रेस र एमाले समीकरण गर्दै सरकार बनाउने अवस्थामा पुगेको बताएका छन् । इटहरीमा बिहीवार भएको […]
काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् । केन्द्रमा नेपाली कांग्रेस र एमालेबिच सत्ता समीकरण गर्ने सहमति भएपछि लुम्बिनीमा एमालेका मन्त्रीले बिहीबार राजीनामा दिने तयारी गरेका हुन् । एमालेबाट अर्थमन्त्री […]
काठमाडौं । नेकपा (एमाले) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको संघीय सरकार अल्पमतमा परेको बताएको छ। दाहाल नेतृत्वको सरकारलाई आफूहरूले दिएको समर्थन फिर्ता लिइसकेको र मन्त्रीहरूले पनि पदबाट राजीनामा दिइसकेको उल्लेख गर्दै महासचिव शंकर पोखरेलले सरकार […]
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले माओवादी केन्द्रको अस्थिर चरित्रबाट आजित भएर कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमति भएको बताएका छन् । कांग्रेस पर्साले बिहीवार वीरगन्जमा गरेको कार्यक्रममा उनले गठबन्धन फेर्दै माओवादी केन्द्रले […]
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । नयाँ वानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा शनिबार दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए । उनका […]
काठमाडौं । नेकपा (एमाले) बाट संघीय सरकारमा मन्त्री भएकाहरूले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेबाट मन्त्री भएका ८ जनाले दिएको राजीनामा बिहीबार स्वीकृत गरेका हुन्। एमालेले सरकारलाई दिएको समर्थन […]
काठमाडौं । सरकारले मोनाकोका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले फ्रान्सका लागि नेपालको आवासीय राजदूत सुधीर भट्टराईलाई गैरआवासीय राजदूत नियुक्त गरेका हुन् । संविधानको धारा २८२ को उपधारा […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको थाप्लो ८ वटा मन्त्रालय परेको छ । एमालेका ८ जना मन्त्रीहरूले बुधबार पदबाट राजीनामा दिएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७७ को उपधारा २ को खण्ड ‘क’ बमोजिम उनीहरुले […]