२०८२ फागुन १३ बुधवार , ०४:००:२४ बजे

Sajhamanch

राजनीति

झापा । नेपाल राष्ट्रिय वाणिज्य संघ झापा जिल्ला शाखाको दोस्रो सम्मेलन सर्वसम्मत नयाँ नेतृत्व चयन गर्दै आज बिर्तामोडमा सम्पन्न भएको छ । दोस्रो सम्मेलनले बिर्तामोडका व्यवसायी नारायणप्रसाद चिमरियाको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कमिटी गठन गरेको […]

शनिवार, असार २२, २०८१

काठमाडौं । नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकार नेपालको संविधानको धारा ७६ (२) बमोजिम बन्ने बताएको छ । शनिवार संसद् भवनमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै […]

शनिवार, असार २२, २०८१

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। आइतबार बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बस्नेगरी बैठक बोलाइएको हो।प्रतिनिधिसभा बैठक बस्नुअघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको प्रमुख सचेतक महेश […]

शनिवार, असार २२, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रेम आलेलाई केन्द्रीय कमिटीबाट हटाएको छ । शुक्रबार सार्वजनिक ९३ जना केन्द्रीय सदस्यको सूचीमा आलेको नाम समावेश छैन । यसअघि आले पोलिटब्यूरो सदस्य थिए । तर पहिलेको पोलिटब्यूरो सदस्यहरूलाई राखेर […]

शुक्रवार, असार २१, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले यो महाधिवेशनपछि एमालेबाट विद्रोहको औचित्य पुष्टि गरेको दाबी गरेका छन् । महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको खोजी भइरहेको बताए । उनले भने, […]

शुक्रवार, असार २१, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बृहत वामपन्थी एकता र सहकार्यको आह्वान गरेको छ । सो पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनले विभिन्न समसामयिक प्रस्तावहरू पारित गर्दै वामपन्थी एकता र सहकार्यका लागि आह्वान गरेको हो । नेता […]

शुक्रवार, असार २१, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राजनीतिक परिस्थितिमा उतारचढावजस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताएका छन् । शुक्रवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मनसुनजन्य जोखिमको न्यूनीकरण तथा […]

शुक्रवार, असार २१, २०८१

विराटनगर । कोशी प्रदेशका पूर्वउद्योग कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले सरकारी निवास र तीन वटा सवारीसाधन फिर्ता गर्न आलटाल गरेका छन् । पदमुक्त भएको दुई महिना पुग्नै लाग्दा पनि खत्रीले सरकारी निवास र गाडी […]

शुक्रवार, असार २१, २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । प्रज्ञा भवन कमलादीमा दसौँ राष्ट्रिय महाधिवेशनबाट चयन भएका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शुक्रबार शपथ लिएका हुन् । एकीकृत समाजवादीको अध्यक्षमा […]

शुक्रवार, असार २१, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते विश्वास मत लिने भएका छन्। प्रतिनिधि सभाको असार २८ गतेको बैठकमा प्रधानमन्त्री दाहालले विश्वास मतको प्रस्ताव राख्न लागेका हुन्। ‘प्रधानमन्त्रीज्यूले यही असार २८ गतेको संसद […]

शुक्रवार, असार २१, २०८१