२०८२ चैत २५ बुधवार , ०४:५५:५५ बजे

Sajhamanch

राजनीति

गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका वडा नं. ४ को बारसुदीका मतदाताले आफ्नो गाउँनै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उपहार दिएको जनाएका छन् । बुधबार मतदातासँगको भेटका लागि बारसुदी टोल पुग्नु भएका पूर्वप्रधानमन्त्री ओलीको हातबाट टिका […]

बुधवार, फागुन १३, २०८२

झापा । झापा क्षेत्र नं. ४ मा चुनावी गतिविधि तीव्र बन्दै जाँदा विकास, सुशासन र दीर्घकालीन समृद्धिलाई केन्द्रमा राखेर चुनावी एजेन्डा सार्वजनिक गरिएको छ। सार्वजनिक गरिएका योजनामा राजनीतिक स्थिरता, सामाजिक सद्भाव र आर्थिक आत्मनिर्भरतालाई मुख्य […]

बुधवार, फागुन १३, २०८२

काठमाडौं । प्रतिनिधि सभा चुनावमा लुटिएका हतियार, फरार कैदीबन्दी र सामाजिक सञ्जालको दुरुपयोग प्रमुख सुरक्षा चुनौती रहेको अध्ययनले देखाएको छ । नेपाल कानून समाजले ३५ जिल्लाका ३३ पालिकामा गरेको अध्ययनले साइबर बुलिङ र सामाजिक सञ्जालमा […]

बुधवार, फागुन १३, २०८२

विराटनगर । झापा ५ मा केपी शर्मा ओली र बालेन शाहको उम्मेदवारीसँगै कोशी प्रदेश देशकै सबैभन्दा चासोको चुनावी भूगोल बनेको छ । १४ जिल्ला, २८ प्रतिनिधिसभा क्षेत्र र ३५ लाखभन्दा धेरै मतदाता रहेको यस प्रदेशको […]

बुधवार, फागुन १३, २०८२

काठमाडौँ । शीर्षकगत खर्चमा निर्वाचनलाई खर्च स्रोत नछुट्याइने भए पनि राज्यले यसका लागि अर्बौं दायित्व बेहोर्नुपर्ने हुन्छ । मुलुकमा २०१५ सालदेखि सुरु भएको औपचारिक निर्वाचनयता सम्पन्न नौ वटा निर्वाचनमा मात्रै राज्यले अहिलेसम्म करिब ७५ अर्ब रुपियाँ […]

बुधवार, फागुन १३, २०८२

काठमाडौं । सरकारले हिजाे मंगलबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। यही फागुन २१ गते हुने चुनावलाई मध्यनजर गर्दै २०८२ फागुन १२ गते बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णय गृहमन्त्री ओमप्रकाश अर्यालले सार्वजनिक गर्नुभएको हाे। निर्वाचनको क्रममा […]

बुधवार, फागुन १३, २०८२

काठमाडौं । सरकारले आसन्न निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको निस्शुल्क उपचार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचारका क्रममा लाग्ने खर्च सरकारले ब्यहोर्ने निर्णय […]

बुधवार, फागुन १३, २०८२

झापा । झापा गौरीगञ्जका बासिन्दाले चुनावमा भोट हाल्दा आफूहरुको हात सूर्य बाहेक अन्त जाँदै नजाने बताएका छन्। आज गौरीगञ्ज-५ को श्यामाटोली पुग्नु भएका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा उनीहरुले आफूहरुले विगत […]

बुधवार, फागुन १३, २०८२

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्‍याइएको छ । काठमाडौँ र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका सामग्री पुर्‍याइएको निर्वाचन आयोगले जनाएको छ । ‘पहिलो हुने निर्वाचित […]

बुधवार, फागुन १३, २०८२

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाउन नहुने बताउनु भएको छ। कुष्ठरोगको क्षेत्रमा गरिएको एक अध्ययन प्रतिवेदन सार्वजनिक तथा नेपाल ल सोसाइटीद्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले कानून निर्माणमा सम्बन्धित […]

बुधवार, फागुन १३, २०८२