२०८२ असोज ७, मङ्गलवार , ०१:३८:२९ बजे

Sajhamanch

राजनीति

काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउन कांग्रेसले दिएको ‘अल्टिमेटम’ सकिएको घोषणा गर्नुभएको छ । आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको […]

बुधवार, चैत २१, २०८०

गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुख डिल्लीराज भट्टले एक साता समय दिएका छन्। प्रदेश प्रमुख भट्टले नयाँ सरकार गठनका लागि बुधबार एक साताको समय दिएका हुन्। बुधबार बिहान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट […]

बुधवार, चैत २१, २०८०

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार बिहान पदबाट राजीनामा दिएका छन्। बहुमत पुग्ने नदेखेपछि उनले राजीनामा दिएका हुन्। ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ जना सांसदको साथ चाहिन्छ। नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता […]

बुधवार, चैत २१, २०८०

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्।बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्री पाण्डेले राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री पाण्डेले बुधबार बिहान पदबाट राजीनामा दिएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले सेतोपाटीलाई जानकारी दिए। मुख्यमन्त्री पाण्डेले […]

बुधवार, चैत २१, २०८०

काठमाडौँ । आगामी वैशाख १५ मा हुने इलाम क्षेत्र-२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो। यही चैत २२ मा इलाम सदरमुकाममा […]

बुधवार, चैत २१, २०८०

काठमाडौं । केन्द्रमा भएको सहमतिविपरीत मुख्यमन्त्रीमा आफ्नै निरन्तरता हुनुपर्ने अडान लिएका कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिंदै हुनुहुन्छ । माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलको हिजो बसेको बैठकले मुख्यमन्त्री शर्माले विश्वासको मत […]

बुधवार, चैत २१, २०८०

काठमाडौं । संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयकमाथि विचार गरियोस् भनेर प्रस्ताव प्रस्तुत […]

बुधवार, चैत २१, २०८०

काठमाडौं । वैशाख १५ गते हुने उपचुनावको लागि नेपाली कांग्रेसले अझै उम्मेदवार टुङ्गो लगाउन सकेको छैन । इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा हुन लागेको उपचुनावमा पार्टीका तर्फबाट उठाउने […]

बुधवार, चैत २१, २०८०

सुर्खेत । माओवादीको कर्णाली प्रदेश संसदीय दलले सरकारको नेतृत्व नछाड्ने निर्णय गरेको छ । मंगलबार बसेको माओवादी प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्री राजकुमार शर्माले बुधबार विश्वासको मत लिने निर्णय गरेको छ । माओवादी नेता तथा […]

मङ्गलवार, चैत २०, २०८०

  काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान संविधान सबै किसिमले पूर्ण नरहेको बताएका छन्। मंगलवार काठमाडौंमा समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको संविधान […]

मङ्गलवार, चैत २०, २०८०