काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार पनि बस्ने भएको छ।बैठक आज बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। शनिवार बसेको बैठकमा अध्यक्ष […]
झापा । नेकपा एमाले झापा जिल्ला कमिटीको एघारौं जिल्ला अधिवेशन यही चैत १५ र १६ गते बिर्तामोडमा गरिने भएको छ। जिल्ला कमिटीको आज सम्पन्न नवौँ पूर्ण बैठकले गत आठौं बैठकको निर्णय परिमार्जन गर्दै अधिवेशनको मिति […]
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नयाँ सरकार बनाउने धन्दामा नलाग्ने दाबी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेस अब घर घरमा पुगेर देउसी […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन भनेर हुने गरेको टिप्पणी सही नभएको बताएका छन् । मोतीदेवी स्मृति केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको एक […]
काठमाडौँ । आउँदो वैशाख १५ गत प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचन हुने भएसँगै इलाम २ मा चुनावी चहलपहल बढेको छ । नयाँ राजनीतिक समीकरणले उपनिर्वाचन थप गर्माएको छ । विशेषगरी नेपाली कांग्रेस र नेकपा […]
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्ष पदमा उमेदवारी दिने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा आज बसेको पदाधिकारी बैठकले राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा उमेदवारी दिने निर्णय गरेको हो । विपक्षमा […]
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षको उम्मेदवारीका विषयमा छलफल गर्न पूर्वपदाधिकारीसहितको बैठक बसेको हो । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले उम्मेदवारी दिने वा नदिने […]
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ सत्ता समीकरण सकारात्मक परिवर्तन भएको बताएका छन् । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता समेत रहेका खनालले नयाँ समीकरणलाई समकालीन राजनीतिक परिस्थितिमा आएको महत्वपूर्ण सकारात्मक परिवर्तन भनेका छन् । “वामपन्थी […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रि पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमार्फत् उनले महाशिवरात्रिले सबैको जीवनमा आध्यात्मिक जागरणको उज्यालो छर्न सकोस् भनेर कामना गरेका छन् । […]
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बिहान ९ बजे बैठक बस्ने केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए । उनका अनुसार फेरिएको राजनीतिक कोर्स, पार्टीको नियमित गतिविधि र […]