२०८२ पौष ९ बुधवार , ०७:१५:१० बजे

Sajhamanch

राजनीति

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्ने भएको छ। प्रतिनिधिसभा बैठक अघि १०ः३० मा भवन बानेश्वरमा बैठक बस्ने भएको हो। बैठकमा बजेटमाथि उठेका प्रश्न र आज बस्ने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने […]

आइतवार, असार ९, २०८१

काठमाडौँ । प्रतिनिधिसभाबाट विनियोजन विधेयक २०८१ आज पास गर्ने तयारी गरिएको छ। ​ बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने संसद् सचिवालयले जारी गरेको […]

आइतवार, असार ९, २०८१

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्नेछ । बैठकमा राष्ट्रियसभामा उत्पति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८०ु का सम्बन्धमा प्राप्त सन्देशसहितको टेबुल गरिने सम्भावित कार्यसूचीमा छ […]

आइतवार, असार ९, २०८१

झापा । मदन भण्डारी फाउण्डेशन झापाको आज बिर्तामोडमा सम्पन्न तेस्रो जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । फाउण्डेसनको अध्यक्षमा हरिचरण शिवाकोटीलाई पुनः जिम्मेवारी दिइएको हो । फाउण्डेसनको उपाध्यक्षमा हिरा थापा, सचिवमा शिव ढुङ्गेल, उपसचिवमा […]

शनिवार, असार ८, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रचण्डले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजेपनि आफूसँग […]

शनिवार, असार ८, २०८१

बिर्तामोड । नेपाली कांग्रेस झापाले स्थानीय तहमा योजना छनोट गरी बजेट पुस्तिकामा समावेश गराउने कार्यमा क्रियाशील रहन पार्टीको पालिकास्तरीय समन्वय एवं सहजीकरण समिति र पार्टी संगठनलाई निर्देशन दिएको छ । सो पार्टीका झापा जिल्ला सभापति […]

शुक्रवार, असार ७, २०८१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई कुनै धर्म र जातमा सीमित गर्न नहुने बताएका छन् । शुक्रबार १० औँ विश्व अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पार्टीले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन […]

शुक्रवार, असार ७, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमाले भित्रको समस्या पनि आफूले मिलाइदिनुपरेको बताएका छन्। काठमाडौंमा शुक्रबार नेपाल बुद्धिजीवि संगठनले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले कहिलेकाहीँ कांग्रेस र एमालेको पनि पार्टीभित्रको समस्या समाधान गरिदिनुपरेको […]

शुक्रवार, असार ७, २०८१

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भोलि शनिबार इरान जाने भएका छन् । एसिया को–अपरेसन डाइलग (एसीडी) सदस्य राष्ट्रहरुको विदेशमन्त्रीस्तरीय बैठकमा भाग लिन श्रेष्ठ इरान जान लागेका हुन् । भ्रमणमा क्रममा परराष्ट्रमन्त्री श्रेष्ठले एसीडी […]

शुक्रवार, असार ७, २०८१

काठमाडौं । गैरआवासीय नेपालीका समस्याहरू समाधान गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०लाई जनप्रगतिशील मञ्च (एनपीपीएफ) युरोपले ज्ञापन पत्र पठाएको छ । गैरआवासीय नेपाली सम्बन्धी ऐन २०६४ संवैधानिक प्रावधान अनुसार संशोधन नहुनाले धारा १४ कार्यान्वयन […]

शुक्रवार, असार ७, २०८१