काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन्।शुक्रबार बसेको प्रदेश सभा बैठकमा उनले विश्वास मत प्रस्ताव राखेको थिए। ‘मुख्यमन्त्रीले आफूमाथि प्रदेश सभाको विश्वास छ भनी पेस गर्नुभएको प्रस्तावको पक्षमा ४८ मत र […]
बिर्तामोड । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले इलाम क्षेत्र नं. २ र बझाङको प्रदेशसभा निर्वाचनमा पार्टीको पक्षमा मत परिणाम ल्याउने गरी चुनावी प्रचार–प्रसारमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाली कांग्रेस झापा जिल्ला कार्यसमितिको बैठकलाई […]
काठमाडौं । मन्त्रिपरिषद् बैठकले रिक्त राष्ट्रिय सभा सदस्य पदमा अन्जान शाक्यलाई सिफारिस गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले शाक्यलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको सरकार प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। मन्त्रिपरिषदको सिफारिसमा […]
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक सङ्घीय संसदबाट छिटै पारित हुने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाको आज भएको १२ औँ अधिवेशनका अवसरमा मन्त्री शर्माले […]
काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । वैशाख २ गते आइतबार दिउँसो बस्ने गरी सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा।भीष्म अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार पार्टी केन्द्रीय कार्यालय च्यासलमा […]
काठमाडौँ । हिजो बिहीबारका लागि तय भएको मन्त्रिपरिषद् बैठक आज शुक्रबार बस्ने भएको छ । शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठकको सूचना आएको सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले जानकारी दिए । यसअघि बिहीबारलाई बोलाइएको […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने भएपछि सभामुख तुलाराम घर्ती मगरले दिउँसो एक बजेका लागि प्रदेशसभाको बैठक बोलाएका छन् । लुम्बिनी प्रदेशसभा नियमावलीको […]
काठमाडौँ । गण्डकी प्रदेश सरकारले गठबन्धन दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकबाट दुई थपेर नौ मन्त्रालय बनाउने निर्णय गरिएको हो। यसअघि अघिल्लो वर्ष पुस २५ गते मुख्यमन्त्री बन्दा खगराज […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा देखिएको अवरोध हटाउनका लागि राजनीतिक तहमा संवाद शुरु भएको र चाँडै समाधान हुने बताउनुभएको छ । विराटनगरमा आज पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो गतिरोधको समाधान […]
मोरङ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले वर्तमान गठबन्धन तोड्न सकिन्छ कि भनेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएको आरोप लगाएका छन् । आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीलाई […]