२०८२ असोज १०, शुक्रवार , १०:२०:५२ बजे

Sajhamanch

राजनीति

मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा रोहित बुढाथोकी १८३ मतान्तरले निर्वाचित भएका छन् । बुढाथोकीले १ हजार ९९१ र उनका निकटतम प्रतिष्पर्धी सन्तोष आचार्यले १ हजार ८०८ मत प्राप्त गरेका निर्वाचन समितिले […]

सोमवार, जेठ २८, २०८१

मेचीनगर । काँकरभिट्टा खानेपानी संस्थाको निर्वाचन अन्तर्गत जारी मतगणनाको पछिल्लो परिणाम अनुसार अध्यक्षका उम्मेद्वार रोहित बुढाथोकी निकटतम प्रतिष्पर्धी सन्तोष आचार्यभन्दा २८ मतले अघि छन् । १ हजार ४०० मतपत्र गणना भइसक्दा प्रगतिशील लोकतान्त्रिक प्यानलका उम्मेद्वार […]

आइतवार, जेठ २७, २०८१

नयाँदिल्ली। आगामी कार्यकालका लागि शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएका नरेन्द्र दामोदरदास मोदीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । आज आइतबार राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति द्रौपदी मुर्मुले उनलाई शपथ गराएकी हुन् । लोकसभा निर्वाचनमा […]

आइतवार, जेठ २७, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झुक्किएर नेतृत्वमा पुगेपनि ‘ब्याक बेञ्चर’ हरु सफल नेता बन्न नसक्ने बताएका छन् । केही समयअघि पूर्वमुख्यमन्त्री केदार कार्कीले ‘फस्ट बेञ्चर’ साथी खरदार र ब्याक बेञ्चर आफू मुख्यमन्त्री भएको […]

आइतवार, जेठ २७, २०८१

मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । २०० मतपत्र गणना हुँदा अध्यक्षका उम्मेद्वारहरु प्रगतिशील लोकतान्त्रिक प्यानलका रोहित बुढाथोकीको ९४, प्रगतिशील समाजवादी प्यानलका सन्तोष आचार्यको ७६ र […]

आइतवार, जेठ २७, २०८१

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन् । प्रधानमन्त्री दाहाल भारतीय समकक्षी […]

आइतवार, जेठ २७, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो नयाँदिल्लीका लागि उडेका हुन् ।भारतीय प्रधानमन्त्री मोदीले तेस्रो […]

आइतवार, जेठ २७, २०८१

मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको शनिवार भएको निर्वाचनको मतगणना शुरु गरिएको छ । संस्थाको सभाहलमा मतपत्र ‘सर्टिङ’ गर्ने काम सकिएपछि भर्खरै गणना शुरु गरिएको हो । आज दिउँसो २:३० बजेदेखि मतगणनाको प्रारम्भिक […]

आइतवार, जेठ २७, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ। बालुवाटारमा जारी भेटवार्तामा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ […]

आइतवार, जेठ २७, २०८१

विराटनगर। कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आइतबार तीन न्यायाधीशमध्ये सुनिलकुमार पोखरेलले यसअघि कोशीकै विवादमा फैसला गरिसकेकाले उनले हेर्न अस्वीकार गरेसँगै सुनुवाइ स्थगित भएको हो । इजलासमा मुख्यमन्त्री हिक्मत कुमार कार्की पक्षका […]

आइतवार, जेठ २७, २०८१