२०८२ असोज १०, शुक्रवार , ११:५९:०९ बजे

Sajhamanch

राजनीति

काठमाडौं । सभामुख देवराज घिमिरेलाई संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अबदुल्ला सइद मुवारक जरवान अलसाम्सीले भेटेका छन्। बुधबार बिहान भएको भेटवार्तामा सभामुख घिमिरेले नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना […]

बुधवार, जेठ ३०, २०८१

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । पार्टी स्थापनादेखि नै नेतृत्व गर्दै आएका यादव जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्ष चयन भएका हुन् । अध्यक्षमा यादवको […]

बुधवार, जेठ ३०, २०८१

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा स्वीट्जरल्याण्डको जेनेभा आइपुगेका छन् । उनलाई जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा दूतावासका कर्मचारीले स्वागत गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । […]

बुधवार, जेठ ३०, २०८१

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । मंगलबार प्रदेश योजना आयोगको आयोजना गरेको प्रदेश विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले प्रदेश […]

बुधवार, जेठ ३०, २०८१

काठमाडौं । नेकपा एमाले काठमाडौँ जिल्ला अध्यक्षमा पुनः दीपक निरौला निर्वाचित भएका छन्। अध्यक्षका लागि मंगलबार भएको चुनावमा निरौला ३७० मत प्राप्त गरी निर्वाचित भएका हुन्। अध्यक्षका अर्का प्रत्यासी निर्मल देउलाले १९१ मत प्राप्त गरेकाा […]

बुधवार, जेठ ३०, २०८१

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमसम्बन्धी समस्या समाधान गर्न तथा सामाजिक न्याय प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहेको बताएका छन् । जेनेभामा आयोजित ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै उनले श्रमिकलाई मर्यादित कार्यमा […]

बुधवार, जेठ ३०, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा सहभागी हुने सिलसिलामा आज बिहान कतारको राजधानी दोहाबाट त्यसतर्फ प्रस्थान गरेका छन् । मङ्गलबार राति दोहा पुगेको राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डललाई हमाद […]

बुधवार, जेठ ३०, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्ड र जर्मनी भ्रमणका क्रममा कतारको राजधानी दोहा आइपुगेका छन् । उनलाई दोहास्थित हमाद इन्टरनेशनल विमानस्थलमा नेपाली राजदूत नरेशविक्रम ढकाल तथा दूतावासका कर्मचारी र कतारको विदेश मन्त्रासयका कर्मचारीले स्वागत गरे […]

बुधवार, जेठ ३०, २०८१

कमल । नेकपा एमाले कमल गाउँपालिका ३ नम्बर वडा कमिटीको तेस्रो अधिवेशनबाट अध्यक्षमा नरप्रसाद दंगाल निर्वाचित भएका छन् । अध्यक्ष मण्डलका सदस्य मनोज गुरुङ्गका अनुसार उक्त वडा कमिटीको उपाध्यक्षमा सन्तनाथ बानियाँ, सचिवमा महेन्द्र अर्याल तथा […]

मङ्गलवार, जेठ २९, २०८१

काठमाडौं । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षा ऐन छिटो ल्याउन सरकारसँग माग गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय […]

मङ्गलवार, जेठ २९, २०८१