२०८२ चैत २३ सोमवार , ०९:३७:४० बजे

Sajhamanch

राजनीति

काठमाडौं । पश्चिम नेपालका दुई महत्त्वपूर्ण प्रदेश—कर्णाली र सुदूरपश्चिमले चुनावी अङ्कगणितमा विशेष अर्थ राख्छ । दुवै प्रदेशमा विगतमा गठबन्धनले परिणाम निर्धारण गरेको इतिहास छ, तर यस पटक चुनावमा दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा छन् ।  त्यसैले यो चुनाव […]

आइतवार, फागुन १७, २०८२

काठमाडौं । चुनाव नजिकिँदै जाँदा गण्डकी रोचक प्रदेशमध्ये एक बनेको छ । यो प्रदेशका ११ जिल्लामा १८ निर्वाचन क्षेत्र र झन्डै १८ लाख ७० हजार मतदाता छन् । यसअघिको चुनावी नतिजाको प्रवृत्ति, मतदाताको मनोविज्ञान, दलहरूको वर्तमान […]

आइतवार, फागुन १७, २०८२

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट आ-आफ्नो जिल्लातार्फ मतदाता जानेक्रम जारी छ । निजी क्षेत्रको यातायातसेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार शुक्रबार ३७४ र शनिबार ३१७ सार्वजनिक यात्रीबाहक […]

आइतवार, फागुन १७, २०८२

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यही बिहिवार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण व्यवस्थापकीय र प्राविधिक तयारी पूरा भएको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको […]

आइतवार, फागुन १७, २०८२

विराटनगर । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्नुभएका बसन्त बुढाथोकीले नेकपा एमालेलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुभएको छ। उहाँले आज मोरङको बुढीगंगा गाउँपालिकामा आयोजित कार्यक्रममा […]

आइतवार, फागुन १७, २०८२

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनावमा नगद चलखेल भएको पाइए कडा कारबाही हुने चेतावनी दिनुभएको छ । आज नेपाल प्रेस काउन्सिलले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले मौन अवधिमा चुनावका सामग्री र […]

आइतवार, फागुन १७, २०८२

दमक । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आगामी निर्वाचनमा नेकपा एमाले र केपी शर्मा ओलीले हार व्यहोर्नु परे देशलेनै हार भोग्नु पर्ने बताउनु भएको छ । एमाले अध्यक्ष उम्मेद्वार रहनु भएको झापाको कमल गाउँपालिकामा आज […]

आइतवार, फागुन १७, २०८२

काठमाडौं । सरकारले मध्यपूर्वको पछिल्लो अवस्थालाई ख्याल गरेर सजग रहन आग्रह गरेको छ । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमण र इरानले मध्यपूर्वका देशमा गरेको प्रत्याक्रमणका कारण उत्पन्न अवस्थाप्रति सचेत रहन सरकारले आग्रह गरेको हो […]

आइतवार, फागुन १७, २०८२

खोटाङ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यतर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १३६ वटा मतदानस्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ भने एक लाख ४७ हजार […]

आइतवार, फागुन १७, २०८२

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्न एमाले उपमहासचिव योगेशकुमार भट्टराई दमक पुग्नु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । ताप्लेजुङमा एमालेको पालिका स्तरीय […]

आइतवार, फागुन १७, २०८२