२०८२ साउन ३१, शनिवार , १०:०५:२० बजे

Sajhamanch

राजनीति

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले सञ्चार क्षेत्र शंकारहित हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ कास्कीको १२ औँ अधिवेशनलाई पोखरामा सम्बोधन गर्दै उनले भने, ‘सञ्चारकर्मीले एकोहोरो सञ्चारकर्म गर्दा विश्वसनीयता गुम्छ ।’ आर्थिक एजेन्डा प्राप्तिका […]

शनिवार, जेठ १२, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितका प्रतिवादीले सर्वोच्च अदालतमा कोशी सरकार गठनविरुद्धको रिट निवेदन खारेज गर्न माग गरेका छन् । संवैधानिक रुपमा नयाँ सरकार गठन भइसकेकाले रिटको औचित्य नभएको उनीहरूको जिकिर छ । कोशी […]

शनिवार, जेठ १२, २०८१

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा सो पार्टीको दोस्रो नगर अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । उक्त अधिवेशनमा करीब आधा दर्जन नेताले अध्यक्ष पदका लागि आकांक्षा व्यक्त गरेका छन् । […]

शुक्रवार, जेठ ११, २०८१

काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ।सभामुख देवराज घिमिरेले बैठक सुरू गर्नेबित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको हो। सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद अघि बढाउन सहमति […]

शुक्रवार, जेठ ११, २०८१

काठमाडौं । प्रतिनिधि सभाको बैठकअघि दलहरू छलफलमा व्यस्त छन् । सहकारीको रकम हिनामिना प्रकरणमा छानबिन गर्न संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक बिहानदेखि बसिरहेको छ । यसअघि हिजो बसेको कार्यदलको बैठकमा सहमति जुट्न […]

शुक्रवार, जेठ ११, २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गरेर प्रहरीले राज्यप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन् । नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम १–१८२औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कार्यक्षेत्रमा आउन […]

शुक्रवार, जेठ ११, २०८१

काठमाडौ । राष्ट्रपति रामचन्द्र पाौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा भेट गरेका छन् । सो भेटमा राष्ट्रपति पौडेलले जारी संसदको गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। […]

शुक्रवार, जेठ ११, २०८१

काठमाडौं । संसदका दुवै सदनबाट आज सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ।आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ।जेठ १ गते राष्ट्रपति […]

शुक्रवार, जेठ ११, २०८१

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षी नगर कमिटीको दोस्रो नगर अधिवेशन आजबाट सुरु भएको छ । आज शिवसताक्षीको दूधेमा दोस्रो नगर अधिवेशनको नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा झापा इन्चार्ज विशाल भट्टराईले उद्घाटन गरेका हुन् । कार्यक्रममा […]

बिहिवार, जेठ १०, २०८१

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा रमेश लेखक मनोनीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य लेखकलाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेका हुन् । लेखक नेपाली कांग्रेसको प्रमुख सचेतकसमेत हुन् । […]

बिहिवार, जेठ १०, २०८१