२०८२ भदौ १, आइतवार , ०७:४०:३१ बजे

Sajhamanch

राजनीति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । उनले वक्तव्य जारी गर्दै उनले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरेका हुन् । प्रधानमन्त्री दाहालले […]

मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक १ः१५ बजे सुरु हुनेछ । बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफल जारी रहने कार्यसूची रहेको छ । […]

मङ्गलवार, जेठ २२, २०८१

भद्रपुर । नेकपा एमाले भद्रपुर नगर कमिटीको दोस्रो अधिवेशनले निर्माण नेपालको अध्यक्षतामा ८३ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत निर्वाचित गरेको छ । सोमवार सो अधिवेशनको अध्यक्ष मण्डलद्वारा आयोजित घोषणासभा, पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रममा पार्टीको […]

मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहनेछ।बैठकमा २०६४ सालको संविधान सभामा ताप्लेजुङ निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित संविधान सभा […]

मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं । प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथिको सामान्य छलफल बुधबार सकिने भएको छ । सामान्य छलफलमा उठेका विषय र प्रश्नहरूको जवाफ बुधबार नै अर्थमन्त्री वर्षमान पुनले दिनेछन् । सभामुख देवराज घिमिरेले मंगलबार बिहान ११ […]

सोमवार, जेठ २१, २०८१

काठमाडौं । नेकपा एमाले मकवानपुरको अध्यक्ष पदमा श्रीधर पोखरेल निर्वाचित भएका छन् । सोमबार सम्पन्न मतगणनामा अध्यक्ष पदका उम्मेदवार पोखरेलले कुल खसेको ७६५ मत मध्ये ३१३ मतका साथ जित निकालेका हुन् । एमाले मकवानपुरको १२ […]

सोमवार, जेठ २१, २०८१

बिर्तामोड । नेपाली कांग्रेस झापाले किसानलाई उच्च गुणस्तरीय विऊविजन, मलखाद र कृषि सामग्री सर्वसुलभ रुपमा उपलब्ध गराउन सरकारसँग माग गरेको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सोमवार बसेको बैठकले खेतीपातीको मुख्य सिजन […]

सोमवार, जेठ २१, २०८१

काठमाडौं । प्रतिनिधि सभामा आज दुई वटा प्रतिवेदन प्रस्तुत भएका छन् । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८०’ र राज्य […]

सोमवार, जेठ २१, २०८१

विराटनगर। कोशी प्रदेशसभाको बैठक अघोषित रुपमा बहिस्कार गर्दै आएको नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले प्रदेशसभाको बैठकमा सहभागी हुने निर्णय गरेको छ । मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको मुद्दाको कारण देखाउँदै कांग्रेसले जारी बर्खे अधिवेशनका बैठकमा […]

सोमवार, जेठ २१, २०८१

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले आउँदो आर्थिक वर्षको बजेटमाथिको छलफलमा वाक्क लागेर आफू निदाएको बताएका छन्। सोमबार बजेटमाथि छलफलमा बोल्नेक्रममा नेता केसीले आगामी आर्थिक वर्षको लागि पेस भएको बजेट दलाल पुँजीको आगमन वृद्धिका […]

सोमवार, जेठ २१, २०८१