काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का आशन्न निर्वाचन नलड्ने हुनुभएको छ । पार्टीमा विकसित पछिल्लो घटनाक्रमपछि उहाँ २१ फागुनमा हुन गइरहेको निर्वाचन नलड्ने हुनुभएको हो । निवर्तमान कार्यवाहक सभापति खड्का सुर्खेत–१ बाट प्रतिनिधिसभा निर्वाचनका […]
काभ्रेपलाञ्चोक । पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेतीको आज निधन भएको छ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-८ स्थित घरमा ८२ वर्षको उमेरमा उहाँको निधन भएको हो । आज बिहान ३ बजे निधन भएको वडाध्यक्ष मोतीलाल तामाङले जानकारी दिनुभयो । […]
झापा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनका सन्दर्भमा चुनावी सुरक्षा अझै चित्तबुझ्दो नभएको बताउनु भएको छ । झापा–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी मनोनयन गर्न सोमबार झापा आउनु भएका अध्यक्ष ओलीले चन्द्रगढी […]
झापा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि स्थानहद फुकुवा भएर पहिलो पटक गृहजिल्ला झापा आइपुग्नु भएको छ। करिब चार महिनापछि गृहजिल्ला झापा आउनु भएको पूर्वप्रधानमन्त्री समेत रहनु भएको ओलीलाई भद्रपुर विमानस्थलमा नेता […]
काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले सांसद पदबाट राजीनामा दिनु भएको छ । उहाँले प्रदेशसभाबाट राजीनामा दिएको जानकारी गराउनु भएको हो । ‘आज विधिवत रूपमा प्रदेश सभा सदस्यबाट राजीनामा दिएँ । साथै, साथै जनमत […]
काठमाडौं । खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिनु भएको छ। उहाँले आइतबार राति नै प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामाबारे जानकारी गराएको बताउनु भयो। ‘हिजो राति प्रधानमन्त्रीज्यूलाई भेटेर राजीनामाबारे जानकारी गराएँ। आज बिदा भएकाले राजीनामा […]
काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार टुंगो लगाउन सभापति गगन थापाले संसदीय बोर्डको बैठक बोलाउनु भएको छ । बिहान ११ बजेदेखि बैठक बस्ने संसदीय बोर्डका एक सदस्यले जानकारी गराउनु भयो । ‘सबै पक्षलाई मिलाएर टिकट बाँड्ने […]
काठमाडौं । फागुन २१ गते हुने चुनावको लागि प्रत्यक्षतर्फ मनोनयन दर्ताको लागि १ दिन बाँकी रहँदा दलहरू उम्मेदवार टुङ्गो लगाउन व्यस्त भएका छन् । भोलि उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम रहेकाले दलहरू टिकट बाँडफाँटमा केन्द्रित भएका […]
झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज झापा आउँदै हुनुहुन्छ । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न उहाँ आज बिहान १०ः२५ को जहाजबाट भद्रपुर विमानस्थल ओर्लने […]
काठमाडौं । प्रतिनिधिसभा चुनावको समानुपातिक तर्फको कूल ८९ लाख १७ हजार थान मतपत्र छपाई भइसकेको छ । निर्वाचन आयोगले भक्तपुरमा रहेको जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाई गरिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै १३ […]