२०८२ मंसिर ५, बिहिवार , १२:१३:१६ बजे

Sajhamanch

राजनीति

काठमाडौँ । गृहमन्त्री रमेश लेखक र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत थम्पसनले गृहमन्त्री लेखकलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएको उनको सचिवालयले […]

शुक्रवार, साउन ४, २०८१

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई नेपालका लागि अमेरिकी राजदूत डीआर थम्पसनले भेट गरी बधाई तथा शुभकामना दिएका छन् । परराष्ट्रमन्त्री राणालाई शुक्रबार उनकै कार्यकक्षमा भेटेर राजदूत डीआर थम्पसनले बधाई तथा शुभकामना दिएका हुन् । […]

शुक्रवार, साउन ४, २०८१

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक बधाई पठाएका छन् । एमालेका अध्यक्ष अ‍ोली प्रधानमन्त्रीमा नियुक्त हुने बित्तिकै सबभन्दा पहिले आफ्नो ट्वीटरबाट बधाई दिएका मोदीले दुई पन्नाका लिखित बधाई पठाएका हुन् […]

शुक्रवार, साउन ४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन् । नेपाल उद्योग परिसंघका प्रतिनिधिसँग शुक्रबार बिहान छलफल गर्दै ओलीले यसअघि नै आफू प्रधानमन्त्री बनिसकेकाले फेरि प्रधानमन्त्री बन्नका लागि […]

शुक्रवार, साउन ४, २०८१

काठमाडौं । सरकारले मन्त्रिपरिषद्का पाँच समिति गठन गरी तिनका संयोजक तोकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा भएको मन्त्रिपरिषद्को बैठकले राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक समितिको संयोजक तोकेको हो। सरकारका प्रवक्ता […]

शुक्रवार, साउन ४, २०८१

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई छलफलका लागि बोलाएका छन् । सभामुखको कार्यकक्षमा बिहान ११ः३० बजे मन्त्रीसहित मन्त्रालयका सचिव, भवनका महानिर्देशक, संसद् भवन निर्माण आयोजनाका पदाधिकारीलाई छलफलका लागि बोलाएको सभामुखका […]

शुक्रवार, साउन ४, २०८१

काठमाडौं । सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक सङ्घीय संसद् भवन बानेश्वरमा आज दिउँसो सवा १ बजे सुरु हुनेछ । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयकहरू प्रमाणीकरण […]

शुक्रवार, साउन ४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकार र आर्थिक सल्लाहकार नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाललाई नियुक्त गरेको छ । यस्तै प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा […]

शुक्रवार, साउन ४, २०८१

काठमाडौं । अमेरिकी दूतावासमा लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख इन्दिरा राना विवादमा परेकी छन् । उपसभामुख रानाले आफ्नो टोलीको सदस्य भन्दै ५ जनाको अन्तर्वार्ताको समय अगाडि सारिदिन काठमाडौंस्थित अमेरिकी दूतावासका लागि पत्र लेखेको पाइएको हो […]

बिहिवार, साउन ३, २०८१

विराटनगर । संघीय सरकार बनाउँदा केन्द्रमा राजनीतिक समीकरण बदलिए पछि प्रदेश सरकारहरु पनि फेरिने विगतको अभ्यासलाई कोशी प्रदेशमा संभवतः लागू नहुने भएको छ । कोशी प्रदेशका दलहरुले प्राप्त गरेको सांसदको संख्याका आधारमा सधैंभरि सरकार अस्थिर […]

बिहिवार, साउन ३, २०८१