२०८२ मंसिर ४, बुधवार , १०:५६:३७ बजे

Sajhamanch

राजनीति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारको ५ प्राथमिकता रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले थालेको काम पूरा गर्ने, काम गर्ने क्षमता अभिवृद्धि गर्ने, मूल्यांकन प्रणाली बलियो बनाउने, नीतिगत सुधार […]

आइतवार, साउन ६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगमाथि कारबाही हुने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्वता पेस गर्नुअघि सम्बोधन गर्दै उनले सहकारी ठगीमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने भन्दै ठगबाथि कारबाही गरेरै […]

आइतवार, साउन ६, २०८१

बुटवल । नेकपा (एमाले) लुम्बिनी संसदीय दलका नेता लीला गिरी सो प्रदेशका नयाँ मुख्यमन्त्री बन्ने भएका छन् । माओवादीबाट मुख्यमन्त्री बनेका जोख बहादुर महरा पदमुक्त हुने निश्चित भएसँगै कांग्रेस र एमालेको गठबन्धन लीला गिरीलाई मुख्यमन्त्री […]

आइतवार, साउन ६, २०८१

काठमाडौं । नेकपा (एमाले) का सांसद रघुजी पन्तले राष्ट्रिय परिचयपत्रको व्यवस्था हटाउन माग गरेका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले ६०, ६५ वर्ष नाघेका व्यक्तिहरूलाई राष्ट्रिय परिचयपत्र दिइराख्नुपर्ने अवस्था नभएको भन्दै जसको […]

आइतवार, साउन ६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई तत्कालीन राजाले निर्वाचित हुन पाइन्न भन्ने सन्देश दिन जेलमा थुनेको बताएका छन्। बिपी कोइरालाको ४२ औँ स्मृति दिवसका अवसरमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक […]

आइतवार, साउन ६, २०८१

काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको सरकारले जनअपेक्षाअनुसार काम गर्ने बताएका छन्। यसअघिको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेकोले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर नयाँ सरकार बनाउनुपरेको उनको भनाइ छ। आइतबार […]

आइतवार, साउन ६, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एकै ठाउँमा उभिएका दुई ठूला दललाई गल्ती गर्ने छूट नभएको बताएका छन् । वीपी कोइरालाको ४२ औँ स्मृति दिवसको अवसरमा वीपी स्मृति सामुदायिक सहकारी अस्पतालले काठमाडौंमा आयोजना गरेको […]

आइतवार, साउन ६, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले राष्ट्र निर्माणका लागि दिएको योगदान अविस्मरणीय रहेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय पुस्तकालयको उद्घाटन गर्दै सभापति देउवाले बीपीले […]

आइतवार, साउन ६, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरुको सेवा प्रभावकारी बनाउन ९ बुँदे निर्णय गरेका छन् । मन्त्रालयका कर्मचारी र अस्पताल प्रमुखहरुसँग छलफल गरेपछि मन्त्री पौडेलले दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्ने लगायतका निर्णय गरेका […]

आइतवार, साउन ६, २०८१

काठमाडौं । नेकपा (एमाले) ले मिति तोक्न बाँकी जिल्ला अधिवेशन आगामी कात्तिक मसान्तभित्र गरिसक्न निर्देशन दिएको छ। गत असार २६ गते बसेको पार्टी सचिवालयको बैठकले बाँकी रहेका जिल्ला कमिटीका अधिवेशन आगामी कात्तिकभित्र गरिसक्न निर्देशन दिएको […]

आइतवार, साउन ६, २०८१