२०८२ भदौ ३, मङ्गलवार , ०३:५१:२० बजे

Sajhamanch

राजनीति

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ।प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेलले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम मनोनयन, संयुक्त […]

बिहिवार, असार १३, २०८१

काठमाडौं । नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीले काठमाडौं जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति पछि धकेल्न गृहमन्त्रीलाई आग्रह गरेको छ । बुधवार नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठसहित काठमाडौं जिल्ला कमिटीका नेताहरूले गृहमन्त्री रवि लामिछानेलाई […]

बुधवार, असार १२, २०८१

विराटनगर। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ट्रक पार्किङ स्थल संरचना निर्माणका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कोशी प्रदेश सरकारले मोरङको विराटनगरमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि […]

बुधवार, असार १२, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले बुधबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् । सो भेटमा दुई पक्षीय हित, सहयोग र सम्बन्धका विविध पक्षमा कुरा भएको […]

बुधवार, असार १२, २०८१

काठमाडौं । नेपाल र चीनबीच परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोग बनाउने सहमति भएको छ । काठमाण्डौमा भएको नेपाल र चीनका परराष्ट्र मन्त्रालयबीचको कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा मन्त्रीस्तरीय आयोग बनाउनेगरी सहमति भएको हो । नेपाल–भारत मन्त्रीस्तरीय […]

बुधवार, असार १२, २०८१

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्न रुस सरकारसँग निरन्तर कुराकानी भइरहेको बताएका छन् । इरानको तेहरानमा भएको एशियाका ३५ देश सदस्य रहेको अन्तरसरकारी सङ्गठन ‘एशिया कोअपरेशन डाइलग […]

बुधवार, असार १२, २०८१

काठमाडौं । सर्वोच्च अदालतले कोशी सरकार विरुद्ध परेको रिट खारेज गरेको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई पदमुक्त गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णय विरुद्ध दिएको रिट सर्वोच्च […]

मङ्गलवार, असार ११, २०८१

काठमाडौं । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकबाट बजेट बहुमतले पारित भएको हो । अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए […]

मङ्गलवार, असार ११, २०८१

विराटनगर। कोशी प्रदेश सरकारविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा अन्तिम बहस सम्पन्न भएको छ । न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासमा मंगलबार बहस सकिएको हो । अहिले न्यायाधीशहरु फैसला सुनाउनका लागि लेखनमा […]

मङ्गलवार, असार ११, २०८१

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालको नेतृत्वमा पार्टीको एक टोली मंगलवार चीन भ्रमणमा जाँदैछ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा १० दिने औपचारिक भ्रमणका लागि रिमाल नेतृत्वको २९ सदस्यीय टोली चीन भ्रमणमा जान […]

मङ्गलवार, असार ११, २०८१