काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको अवधारणाबाट स्वास्थ्य क्षेत्रका कार्यक्रम निर्माण र कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएका छन् । स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आउँदो १०० दिनभित्र गर्न […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय मन्त्रीहरूको मर्यादाक्रम तोकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बिहीबार राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गत असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम तोकेका हुन्। […]
काठमाडौं । बंगलादेशमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । युनुसले बिहीबार राति अन्तरिम सरकारको प्रमुख सल्लाहकारको शपथ लिएका छन् । उनले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्, जसमा भेदभावविरोधी […]
काठमाडौं । अन्तरिम सरकारको प्रमुख सल्लाहकार नोबेल पुरस्कार विजेता मुहम्मद युनुस कार्यभार सम्हाल्न बंगलादेश पुगेका छन्। बंगलादेश पुगे लगत्तै उनले देशमा धेरै काम गर्न बाँकी रहेको बताए। साथै बंगलादेशका जनता उत्साहित रहेको युनुसले बताएको बीबीसीले […]
काठमाडौं । बंगलादेशमा बन्न लागेको अन्तरिम सरकारका प्रमुख बन्न मुहम्मद युनुस राजधानी ढाका पुगेका छन् । फ्रान्सको पेरिसबाट उनी दुबई हुँदै ढाका पुगेका हुन् । विमानस्थलमा उनलाई स्वागत गर्न बंगलादेशी सेनाका प्रमुख वाकर जमान, आन्दोलनका […]
काठमाडौं । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिबाट पारित भएको छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको मौजुदा मन्त्रिपरिषद्मा वरीयता हेरफेर गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा बिहीबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्मा वरीयता हेरफेर गरेका हुन् । वरीयता हेरफेरअनुसार पर्यटनमन्त्री बद्री पाण्डे बढुवा भएका छन् […]
काठमाडौं । भारत पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधन भएको छ । भारतीय कम्युनिष्ट पार्टी (मार्कस्वादी) का नेता भट्टाचार्यको आज ८० वर्षको उमेरमा निधन भएको हो । उनी सन् २००० देखि २०११ सम्म लगातार ११ […]
काठमाडौं । नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौला ले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक पीडित मैत्री हुने दाबी गरेका छन्। कानुन न्याय तथा मानव अधिकार समितिमा मस्यौदा विधेयकमा आफ्नो धारणा राख्दै उनले यस्तो दाबी गरेका […]
झापा । बङ्गलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्न लागेका मोहम्मद युनुसले विरोध प्रदर्शन गरिरहेका विद्यार्थीलाई हिंसा रोकेर राष्ट्र निर्माणका लागि तयार रहन आह्वान गरेका छन् । उपचारका लागि फ्रान्समा रहेका युनुसले उतैबाट विद्यार्थीलाई शान्त हुन आग्रह […]