२०८२ मंसिर ४, बुधवार , ०९:०७:५५ बजे

Sajhamanch

राजनीति

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकको कार्यसूची हेरफेर भएको संसद् सचिवालयले जनाएको छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको […]

मङ्गलवार, साउन २९, २०८१

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । जम्बो मन्त्रीमण्डलको चर्को आलोचनापछि मुख्यमन्त्री सिंहले ८ राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् । २५ जेठमा मुख्यमन्त्री नियुक्त भएका सिंहले चार दलबाट ८ […]

मङ्गलवार, साउन २९, २०८१

विराटनगर । कोशी प्रदेशको प्रदेशसभा बैठक अनिश्चित बनेको छ । गत ८ असारमा प्रदेशको बजेट पास भएपछि स्थगित बैठक अनिश्चित बनेको हो । नेकपा माओवादी केन्द्रले भने तत्काल प्रदेशसभा बैठक बोलाउन माग गरेको छ । […]

मङ्गलवार, साउन २९, २०८१

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ । त्यस्तै सभामुख […]

मङ्गलवार, साउन २९, २०८१

काठमाडौं । भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीको दुई दिने नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धलाई अघि बढाउन थप मद्दत मिलेको भारतले धारणा सार्वजनिक गरेको छ । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा नेपालको दुई दिने भ्रमण सकेर […]

मङ्गलवार, साउन २९, २०८१

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक दिउँसो एक बजे बस्नेछ।आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ। यस्तै सभामुख घिमिरेले प्रधानमन्त्री […]

मङ्गलवार, साउन २९, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)) संसदीय दलको बैठक बस्दैछ।सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बिहान संसदीय दलको बैठक आह्वान गरिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ। सो बैठकअघि […]

मङ्गलवार, साउन २९, २०८१

विराटनगर । सरकारमा सहभागी हुने निर्णय गरे पनि आन्तरिक विवादमा फसेको नेपाली कांग्रेसलाई कोशी प्रदेशमा ५ वटा मन्त्रालय चाहिने भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई सकस भएको छ । राजेन्द्रकुमार राई नेतृत्वको सरकारले २०७८ माघ २३ गते […]

सोमवार, साउन २८, २०८१

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीले पररराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालसँग भेटवार्ता गरेका छन्। दुई सचिवबीच सोमबार काठमाडौँको नक्शालस्थित होटल हिल्टनमा भेटवार्ता भएको हुन्। भेटमा दुई देशका बिचमा विगतमा भएका सहमतीहरू […]

सोमवार, साउन २८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल क्रसर तथा खानी उद्योग व्यावसायी महासंघले ज्ञापन पत्र बुझाएको छ। आफ्ना उद्योगहरूको नवीकरणमा उत्पन्न समस्याबारे महासंघले प्रधानमन्त्री ओलीलाई भेटेर ध्यानाकर्षण गराएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा महासंघका अध्यक्ष सीताराम […]

सोमवार, साउन २८, २०८१