२०८२ मंसिर ४, बुधवार , ०३:०९:४४ बजे

Sajhamanch

राजनीति

काठमाडौं। प्रतिनिधिसभामा आगामी ६ भदौमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर हुने भएको छ । संसदको बुधबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रश्नउत्तरको मिति तोकेका हुन् । समूह ७ मा रहेका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले सोध्ने […]

बुधवार, साउन ३०, २०८१

काठमाडौं। संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न […]

बुधवार, साउन ३०, २०८१

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ४ गते विश्वासको मत लिने भएका छन् । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५ औँ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यूसुचि रहेको प्रदेश सभा सचिव दुर्लभ […]

बुधवार, साउन ३०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीविरुद्धको प्रवृत्तिप्रति सरकार सजग रहेको बताएका छन्। लोकतन्त्रविरुद्ध सामाजिक वन्धन, नैतिक वन्धन, इमानको वन्धनको वास्ता नगरेर चल्ने खालको केही प्रवृत्तिहरू मुलुकमा प्रकट भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस्तो […]

बुधवार, साउन ३०, २०८१

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले संविधानबाट दलित भन्ने शब्द हटाउनुपर्ने प्रस्ताव गरेका छन्। राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा गौतमले संशोधनमार्फत संविधानबाट दलित शब्द हटाउन प्रस्ताव गरेका हुन्। ‘हाम्रो […]

बुधवार, साउन ३०, २०८१

काठमाडौं । नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले संसदमा छलफल चलिरहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितलाई केन्द्रमा राखेर आएको दाबी गरेका छन् । उनले प्रतिनिधिसभामा बोल्दै बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन ,सत्य निरूपण तथा मेलमिलाप आयोग […]

बुधवार, साउन ३०, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ (टीआरसी विधेयक)ले सङ्क्रमणकालीन न्यायका सबै आधारभूत मान्यता बोकेको बताएका छन् । बुधबार बसेको […]

बुधवार, साउन ३०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टीआरसी विधेयक संसदबाट पास भएपछि सहमतिका साथ आयोगहरु बनाउने बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले टीआरसी विधेयकमा सहमति जुट्नु खुसीको विषय भएको बताए । प्रतिनिधिसभाको […]

बुधवार, साउन ३०, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रसेवकहरु सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने गरेको बताएका छन् । ललितपुरमा बुधवार आयोजित सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिम—२०८१ समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन […]

बुधवार, साउन ३०, २०८१

झापा । जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को नेताका रुपमा पुनः निर्वाचन नलड्ने निर्णय गरेका छन् । योसँगै जापानले अब नयाँ प्रधानमन्त्री पाउने निश्चित भएको छ । ‘पार्टीलाई नयाँ सुरुवात चाहिएको […]

बुधवार, साउन ३०, २०८१