२०८२ मंसिर ४, बुधवार , ०६:४३:५३ बजे

Sajhamanch

राजनीति

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवा भारत भ्रमणमा जाने भएकी छन् । उनी आउँदो हप्ता भारत जाने तय भए पनि मिति निश्चित नभएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भारतका विदेश सचिव बिक्रम मिस्रीको […]

बिहिवार, साउन ३१, २०८१

काठमाडौं । प्रतिनिधि सभाबाट पारित भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ राष्ट्रिय सभामा टेबल भएको छ। बिहीबारको राष्ट्रिय सभा बैठकमा सचिव सुरेन्द्र अर्यालले टीआरसीसम्बन्धी विधेयक टेबल गरेका […]

बिहिवार, साउन ३१, २०८१

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (एमाले)का सांसद सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय परिचयपत्रलाई सबै क्षेत्रमा लागू गर्नुपर्ने बताएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सांसद शेर्पाले देशमा राष्ट्रिय परिचयपत्रको बारेमा […]

बिहिवार, साउन ३१, २०८१

काठमाडौं । अबदेखि राष्ट्रिय सभाको हरेक बैठकमा शून्य समय रहने भएको छ । यस अघि हप्ताको ३ दिन मंगलबार, बुधबार र बिहिबारको बैठकमा मात्रै शून्य समय रहदैँ आएकोमा अबदेखि सबै बैठकमा शून्य समय रहने राष्ट्रिय […]

बिहिवार, साउन ३१, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले गत आर्थिक वर्षको प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्य मुख्य कामबारे सरोकारवालासँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]

बिहिवार, साउन ३१, २०८१

काठमाडौ । नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोनेले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गरेकी छन् । आज बिहीबार मन्त्रालयमा पुगेर राजदूत मोन्टेलोनेले मन्त्री दाहालसँग द्विपक्षीय हितका बारेमा कुरा गरेका […]

बिहिवार, साउन ३१, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले बिहीबारदेखि जनताको गुनासो सुन्नका लागि हेल्लो सिएम सुरु गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हेल्लो सिएम सेवाको सुरुवात गरेका हुन् । गुनासो व्यवस्थापनको लागि भिन्नै कक्ष […]

बिहिवार, साउन ३१, २०८१

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री, गृह, ऊर्जा र संस्कृति मन्त्रीले जवाफ दिने कार्यसूची छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]

बिहिवार, साउन ३१, २०८१

काठमाडौं । राष्ट्रिय सभामा बिहीबार प्रश्नोत्तरको कार्यसूची छ। दिउँसो १ . १५ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा […]

बिहिवार, साउन ३१, २०८१

काठमाडौं। बंगलादेशमा विद्यार्थी आन्दोलन चर्किदै सत्ता परिवर्तनसम्म पुग्दा राजनीतिक एजेन्डासँगै कतिपय धार्मिक–सांस्कृतिक तनावहरु पनि देखिन थालेका छन् । प्रदर्शनकारीले बहिर्गमित शेख हसिना वाजेदको अवामी लिगका कार्यकर्ता, नेताले खोलेका होटल, उनीहरुका निवासहरुमा आक्रमण गरेका थिए। यसरी […]

बुधवार, साउन ३०, २०८१