२०८२ मंसिर ४, बुधवार , ०६:४४:०२ बजे

Sajhamanch

राजनीति

अर्जुनधारा । नेपाली कांग्रेस झापाका जिल्ला सदस्य बाबुराम बुढाथोकीको ६४ वर्षको उमेरमा निधन भएको छ । केही समयदेखि अस्वस्थ उको बिहीबार साँझ अर्जुनधारा–३ खुदुनाबारीस्थित निजी निवासमा निधन भएको हो । पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रेहेका […]

शुक्रवार, साउन ३२, २०८१

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा नेतृत्वको टोली आगामी भदौ २ देखि ६ गतेसम्म भारत भ्रमणमा जाने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री राणा नेतृत्वको टोलीलाई भारत भ्रमण गर्न स्वीकृति दिएको हो । […]

शुक्रवार, साउन ३२, २०८१

काठमाडौं । साउन ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सरकारका निर्णय सार्बजनिक गरेका हुन् । मन्त्रिपरिषदको बैठकका निर्णयहरु: 

शुक्रवार, साउन ३२, २०८१

काठमाडौं । संयुक्तराज्य अमेरिकाको व्यवस्थापन र संसाधनका लागि उपविदेश मन्त्री रिचार्ड वर्माले परराष्ट्र मन्त्री डा।आरजु राणा देउवासँग भेटघाट गरेका छन् । शुक्रवार अपराह्न उनीहरूबिच भेटवार्ता भएको हो । परराष्ट्र मन्त्री देउवा र उपविदेश मन्त्री वर्मा […]

शुक्रवार, साउन ३२, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली र अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्माबिच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री ओली र उपविदेशमन्त्री वर्माबिच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा उनीहरुबिच नेपाल र अमेरिकाबिचको पारस्परिक सम्बन्ध र द्धिपक्षीय हितका […]

शुक्रवार, साउन ३२, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सर्वसहमतिमै संविधान संशोधन गर्नुपर्ने बताएका छन्। आज शुक्रबार मोरङको बूढीगंगा गाँउपालिका-७ डंग्राहामा आयोजित स्वास्थ्य शिविर कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले कांग्रेस–एमालेको करिब दुईतिहाइ बहुमत रहे पनि सबैको […]

शुक्रवार, साउन ३२, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न सबै मिल्नुपर्ने बताएका छन् । शुक्रवार ललितपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले अहिले कक्षा १२ को […]

शुक्रवार, साउन ३२, २०८१

काठमाडौं । अमेरिकी उपविदेशमन्त्री रिचर्ड बर्मा नेपाल आइपुगेका छन्। काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत व्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेशमन्त्री बर्मा नेपाल आइपुगेको जानकारी दिएका हुन्। उनलाई अमेरकी राजदूत डिन थम्पनले स्वागत गरेका हुन्। भ्रमणको क्रममा […]

शुक्रवार, साउन ३२, २०८१

काठमाडौं । भारतीय विदेश मन्त्रालयका विदेश सचिव विक्रम मिस्री फर्केको चार दिनपछि अमेरिकी विदेश मन्त्रालयका उपविदेशमन्त्री रिचार्ड आर. वर्मा आज नेपाल आउन लागेका छन् । एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली प्रधानमन्त्रीमा नियुक्त भएपछि यो अमेरिकाबाट […]

शुक्रवार, साउन ३२, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री वा उच्च पदका नाममा नभई नागरिकका नाममा कार्यक्रम राख्न निर्देशन दिएका छन् । हिजो मन्त्री र सचिवहरुलाई निर्देशन दिँदै उहाँले प्रधानमन्त्री जस्ता ठूला पदको सट्टा नागरिकका नाममा कार्यक्रम […]

शुक्रवार, साउन ३२, २०८१