२०८२ चैत २३ सोमवार , ०३:५८:५२ बजे

Sajhamanch

राजनीति

पाँचथर । पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनाअनुसार उहाँ १७ हजार २३३ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति […]

आइतवार, फागुन २४, २०८२

काठमाडौं । प्रतिनिधि सभा चुनवामा सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश सिंह विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई हराउनुभएको हो । सिंहले ३५ हजार ६८८ मत ल्याउँदा थापाले २२ […]

आइतवार, फागुन २४, २०८२

इलाम । प्रतिनिधिसभा सदस्य चुनावमा इलाम–२ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङ विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार एमाले उम्मेदवार नेम्बाङले नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यलाई […]

आइतवार, फागुन २४, २०८२

खोटाङ । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा खाता खोलेको छ । खोटाङ १ बाट आरेन राई विजयी भएसँगै यो पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको हो । १६ हजार ६१२ मत ल्याएर […]

आइतवार, फागुन २४, २०८२

झापा । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरुले विजय हासिल गरेका छन् । झापा निर्वाचन क्षेत्र नं. १ मा निशा डाँगीले ४५ हजार ६८० मत प्राप्त गरी निर्वाचित भएकी […]

आइतवार, फागुन २४, २०८२

दमक। झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेनले ६८ हजार ३४८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनले नेकपा […]

शनिवार, फागुन २३, २०८२

भद्रपुर । प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणना अनुसार झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश पाठक निर्वाचित भएका छन् । पाठकले ३८ हजार ६७४ मत पाएका छन् भने उनका निकटतम […]

शनिवार, फागुन २३, २०८२

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका नेकपा (एमाले)को पदाधिकारीहरुले नै पराजय भोग्नुपरेको छ । जारी मतगणनामा अध्यक्ष केपी शर्मा ओली पनि पराजय उन्मुख छन् । झापा–५ का उम्मेदवार उनी रास्वपाका बालेन्द्र शाहभन्दा ‍‍‍‍करिब ४१ हजार […]

शनिवार, फागुन २३, २०८२

जुम्ला । प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा जारी मगतणनामा राप्रपाले पहिलो जीत निकालेको छ । जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) विजयी भएका हुन् । उनले १४ हजार ८१६ मत प्राप्त गरे । नेकपाका नरेश भण्डारीलाई उनले […]

शनिवार, फागुन २३, २०८२

म्याग्दी । म्याग्दी जिल्ला निर्वाचन क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवार महावीर पुन २२ हजार ८५० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मतमात्र प्राप्त […]

शनिवार, फागुन २३, २०८२