२०८२ मंसिर ३, मङ्गलवार , ०८:५७:२५ बजे

Sajhamanch

राजनीति

काठमाडौं । केपी ओलीपछि सरकारको नेतृत्व गर्ने अवस्थामा सभापति शेरबहादुर देउवाले आफूले त्याग गरी नदोहोरिएका अनुहारलाई प्रधानमन्त्री बनाउन भूमिका खेल्नुपर्ने महामन्त्री शर्माको प्रस्तावमा देउवाले तीव्र असन्तुष्टि जनाएका छन् । शर्माको यस्तो प्रस्तावपछि आक्रोशित देउवाले कसैले भन्ने […]

सोमवार, भदौ १७, २०८१

काठमाडौँ । मन्त्रिपरिषद्को गत विहिबार बसेको बैठकका निर्णय सार्बजनिक भएका छन् । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्बजनिक गरेका हुन् । बैठक ले एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्ति गरेको छ […]

आइतवार, भदौ १६, २०८१

शिवसताक्षी । झापा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद एलपी साँवा लिम्बुले शिवसताक्षीको दक्षिणी क्षेत्रमा भएका सडकहरु धेरै कालोपत्रे भइसकेको बताएका छन् । शिवसताक्षीको रङ्याथान बजारमा आयोजित तीज मिलन कार्यक्रमलाई सम्बोधन गर्ने […]

आइतवार, भदौ १६, २०८१

काठमाडौँ । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले मिटर ब्याजको कुरा संसदमा उठे पनि अहिलेसम्म समाधान हुन नसकेको गुनासो गरेका छन् । आइतबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले पीडितहरूको कुरा प्रतिनिधि सभाको बैठकमा उठेको […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरू हुनेछ। आज हुने बैठक साउन २३ गतेदेखि चलिरहेको केन्द्रीय समिति बैठकको निरन्तरता हो। यसअघि बुधबार बस्ने […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वर्षमा तीन जनासम्म अर्थमन्त्री फेरिने परिपाटी अब रोकिने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकार स्थायित्वका लागि गठन […]

आइतवार, भदौ १६, २०८१

दमक । हस्तक्षेपकारी अमेरिकन चलखेल विरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले विरोध प्रदर्शन गरेको छ। शनिबार दमकमा सो पार्टीका नेता कार्यकर्ता तथा स्थानीय जनताको उपस्थितिमा र्यालीसहितको विरोध प्रदर्शन गरिएको हो । पछिल्लो समय अमेरिकाले […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं । संघीय संसद्अन्तर्गतका चारवटा समितिको बैठक बस्दै छ । अर्थ समितिको बैठक बिहान ९ बजे बस्नेछ । समितिकै हलमा बस्ने बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकमाथि संशोधनकर्ताहरूसँग छलफल गर्ने कार्यसूची छ ।त्यस्तै, […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । गत १० भदौको प्रतिनिधि सभा बैठकमा प्रचण्डले श्रीलंका वा बंगलादेशजस्तो अवस्था आउन सक्ने खतराबारे बोलेका थिए । त्यसको […]

शनिवार, भदौ १५, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ३० दिनभित्र विश्वासको मत लिने बताएका छन् । विराटनगरमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेकपा माओवादी केन्द्रले औपचारिक रुपमा समर्थन फिर्ता लिएकाले संविधान र कानूनअनुसार ३० दिनभित्र विश्वासको […]

शनिवार, भदौ १५, २०८१