२०८२ मंसिर २९ सोमवार , ०९:५१:२२ बजे

Sajhamanch

राजनीति

दमक । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले अहिलेको सरकार चुनाब गराउने पक्षमा नरहेको बताउनु भएको छ । सुरक्षा निकायबाट खोसिएका हतियार, भागेका अपराधीहरु खुलेआम बाहिर राखेर सरकारले कस्तो चुनाव गराउँछ भनेर उहाँले प्रश्न […]

सोमवार, कार्तिक २४, २०८२

काठमाडौं । नेकपा (एमाले)ले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक बोलाएको छ । ‘मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा छलफल गर्न’ बैठक राखिएको […]

सोमवार, कार्तिक २४, २०८२

जनकपुरधाम । मधेशमा प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्रीमा एमालेका सरोज कुमार यादवलाई नियुक्त भएको विरोधमा प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालय तोडफोड भएको हो। सांसदहरूकै एक समूहले […]

सोमवार, कार्तिक २४, २०८२

काठमाडौं । मधेश प्रदेशमा सरकार गठन प्रक्रियाप्रति एमालेभित्रै पनि असन्तुष्टि देखिएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको […]

सोमवार, कार्तिक २४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २१ फागुनका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनबारे द्विविधा नराख्न आग्रह गर्नु भएको छ। उहाँले प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले भागमात्र लिने नभएर सफल पनि बनाउने भन्दै द्विविधा नराख्न आग्रह […]

सोमवार, कार्तिक २४, २०८२

काठमाडौं । निर्वाचन आयोगले पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग छलफल गर्दैछ । निर्वाचनको तयारी अन्तर्गत उनीहरूसँग छलफल गर्न लागिएको आयोगले जनाएको छ । विगतको चुनावको अनुभव, शान्ति सुरक्षा र दलहरूसँगकोे समन्वय लगायतका विषयमा छलफल गर्न […]

सोमवार, कार्तिक २४, २०८२

काठमाडौं । पहिलो संविधानसभाका चार जना सभासद्सहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गरेको छ । सभासद् रेणु चन्द, डा.बिन्दा पाण्डे, अमृता थापामगर, सुनीलबाबु पन्तलगायतको टोलीले हिजो प्रधानमन्त्री सुशीला कार्कीसँग भेट […]

सोमवार, कार्तिक २४, २०८२

काठमाडौं । मधेशमा एमाले, संघीय समाजवादी र राप्रपाको संयुक्त सरकार गठन भएको छ । सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका एमाले दलका नेता सरोज कुमार यादवको नेतृत्वमा सानो आकारको मन्त्रिमण्डल गठन भएको हो । […]

सोमवार, कार्तिक २४, २०८२

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ […]

सोमवार, कार्तिक २४, २०८२

काठमाडौं। एकतामा नगएका रामकुमारी झाक्रीसहितका नेताहरू सोमबार एमाले फर्कंदैछन्।सोमबार साढे दुई बजे राष्ट्रिय सभा गृहमा एमालेले घर्क फर्क राष्ट्रिय अभियान सञ्चालन गर्दैछ। यही कार्यक्रममा झाक्रीसहित नेताहरू फर्कन लागेका हुन्। ्एकतामा समाहित नभएका निवर्तमान सांसद कृष्णकुमार […]

सोमवार, कार्तिक २४, २०८२